२०८२ फागुन १४ बिहिवार , ०४:०७:५४ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको ९३५ बिगाहा ८ कठ्ठा जग्गामा स्थानीयबासी र नेपाली सेनाबीचको जग्गा स्वामित्व विवाद अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आज […]

मङ्गलवार, मंसिर ५, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना सम्बन्धी पुस्तकका तयारकर्ता केशवराज ढुङ्गेलले सभामुखको हातबाट नगरप्रमुखलाई प्रदान गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेल अर्जुनधाराबासी नै भएकोले नगरबासीको हैसियतले सामाजिक […]

मङ्गलवार, मंसिर ५, २०८०

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रका विद्यालय मंगलवार बन्द भएका छन् । नगर प्याव्सनको आह्वानमा बिर्तामोडका अधिकांश निजी विद्यालय बन्द भएका हुन् । टावर टेम्पल अंग्रेजी माविका संस्थापक नरेशमान धिमालको निधनप्रति दुःख व्यक्त गर्दै नगर प्याव्सनले […]

मङ्गलवार, मंसिर ५, २०८०

झापा । मुलुकको दोस्रो ठूलो सहकारी संस्थाका रुपमा पहिचान बनाएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३१औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा जारी छ । मंसीर २ गतेदेखि सुरु भएको इकाइगत साधारणसभाको तेस्रो दिन आज […]

सोमवार, मंसिर ४, २०८०

बर्दिया । बर्दियाको राजापुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आइतबार घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक […]

सोमवार, मंसिर ४, २०८०

झापा । झापा निर्वाचन क्षेत्र नं. २ मा पर्ने बिर्तामोड र कनकाई नगरपालिका भित्रका करिव १५० जना ज्येष्ठ नागरिकहरुलाई आज सम्मानसहित बुढेसकालको सहारा लौरो वितरण गरिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा बिर्तामोड नगरपालिकाले […]

आइतवार, मंसिर ३, २०८०

कमल । सवारी दुर्घटनामा गएराति यहाँका एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नं. ३ सानोकेर्खा निवासी ६५ वर्षीय कृष्ण गिरीको दुर्घटनामा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले दिएको […]

आइतवार, मंसिर ३, २०८०

बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबको आज पदस्थापन गरिएको छ । लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, लायन्स क्लब अफ भद्रपुर तथा लियो क्लव […]

शनिवार, मंसिर २, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ७ विष्णुकट्टास्थित सिंहदेवी आधारभूत विद्यालयले मंसीर ५ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयको स्वर्णमहोत्सव मूल आयोजक समितिले आज विद्यालयमा पत्रकार सम्मेलन […]

शनिवार, मंसिर २, २०८०

भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथीभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक गरिएको छ । आज गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक […]

शनिवार, मंसिर २, २०८०