झापा । नेकपा (एमाले) झापाको निर्देशन अनुसार आज जिल्लाका १३१ वटै वडाका मुख्य चोकबजारहरु सरसफाइ गरी पार्टीको झण्डा गाडिएको छ । एमाले झापा जिल्ला कमिटीको चैत १५ र १६ गते बिर्तामोडमा हुने ११औं जिल्ला अधिवेशनलाई […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा कोशी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत १५ देखि २२ गतेसम्म हुने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । झिलझिले भेट्रान […]
बिर्तामोड । डोमालाल राजवंशी रंगशालामा गत फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको झापा गोल्डकपले सजावटका लागि प्रयोग गरिएका विभिन्न सामग्री बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरेको छ । झापा गोल्डकप सफल बनाउन बिर्तामोड नगरपालिका क्षेत्रमा प्रयोग […]
झापा । यही चैत १५ गतेदेखि हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११औं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुर्याइएको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने जिल्ला अधिवेशनको तयारी तीब्र […]
झापा । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार बिहान पौने ९ बजे पैदल गस्ती क्रममा नाइजेरियन […]
बिर्तामोड । झापाको मेचीनगर र कनकाईबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार मेचीनगर–६ स्थित मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इप्रका काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपालतर्फ सिटीमा आउँदै गरेका […]
बिर्तामोड । झापामा अनुचित लेनदेन अर्थात् मिटरब्याज लिनेहरूमाथि कानुनी कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका मिटर ब्याजसम्बन्धी निवेदन र जाहेरीउपर कारबाही सुरु गरिएको […]
भद्रपुर । अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आज प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा अस्पतालका बिरामीहरुलाई फलफूल […]
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर-२ बेलटारस्थित एक घरमा आगलागी भएको छ । अर्जुनधरा-२ को बेलटार चौकमा रहेको मानबहादुर सार्कीको घरमा आगलागी भएको सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पका प्रमुख असई हिरबहादुर राईले जानकारी […]
बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ः२० बजे बुद्धशान्ति –१ नमूना चोकस्थित भित्री सडक खण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प […]