झापा । नेकपा एमाले झापाको ११औँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयन पत्र दर्ता गर्ने प्रक्रियामा तीनजना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार अध्यक्ष पदमा प्रेमबहादुर गिरी, उपाध्यक्षमा शिवकुमार ढुंगेल र […]
झापा । झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादह वडा नं ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय […]
बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ […]
झापा । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशनको बन्दसत्र अहिले १२:३० बाट सुरु भएको छ । बन्द सत्र सञ्चालनका लागि पार्टीका पोलिटब्युरो सदस्य तथा झापाका इन्चार्ज बिशाल भट्टराईको अध्यक्षतामा ११ सदस्यसीय अध्यक्ष मण्डल गठन गरिएको […]
भद्रपुर । झापाको कनकाई नगरपालिका–३ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थसहित पक्राउ परेका छन् । कनकाई–३ दिव्यरत्न बोर्डिङ स्कुलको छेउबाट कनकाई–४ का २७ वर्षीय मुस्तक अनसारी र कनकाई–३ का २३ को सलिम आलमलाई शंका […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन ८४’ पार्टीको अर्जृनदृष्टि भएको बताएका छन् । आगामी आम निर्वाचनमा एमालेले एक्लै सरकार चलाउन पुग्नेगरी बहुमत ल्याउन ‘मिसन ८४’लाई अर्जुनदृष्टि बनाइरहेको उनले बताएका छन् । झापाको […]
बिर्तामोड । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । चैत १५ र १६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । ११ औं जिल्ला अधिवेशनको उद्घाटन […]
झापा । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १११ जना रहेको पाइएको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोज पड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासँगको अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराइएको हो […]
बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले आसन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनलाई केन्द्रित गरी बिर्तामोडमा बुधबार बैठक सम्पन्न गरेको छ । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य […]
झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको बिहीबारदेखि हुने ११औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ। बिर्तामोडस्थित अग्रसेन भवनमा भोलि चैत १५ गते दिउँसो ११ बजे पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा […]