२०८२ मंसिर २७ शनिवार , ०९:५९:२८ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य […]

बुधवार, फागुन १६, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने उद्योगी व्यापारीहरूको संस्था बिर्तामोड उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि आज फागुन १४ गते निर्वाचन सम्पन्न भएको छ। उद्योग वाणिज्य सङ्घको कार्यालय रहेको अतिथि सदनमा भएको […]

सोमवार, फागुन १४, २०८०

कनकाई । झापाको लक्ष्मीपुर–घैलाडुब्बा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक सागर मिश्रको मृत्यु भएको छ । आज साँझ ६.३० बजेको समयमा कनकाई नगरपालिका वडा नं. ८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे. १ त ११५१ नम्बरको […]

सोमवार, फागुन १४, २०८०

बिर्तामोड । अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका कृष्ण पौडेलले बिर्तामोडका उद्योगी व्यवसायीको मन र मत लिएर आफूले काम गर्ने बताएका छन् । जित्नेमा आफू ढुक्क […]

आइतवार, फागुन १३, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरु दुवैजना घिमिरे बन्धु छन् । लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट उम्मेदवार बनेका सञ्जीव घिमिरे अर्को प्यानल स्वतन्त्र व्यवसायीका तर्फबाट युवा व्यवसायी राजु घिमिरेसँग प्रतिष्पर्धामा छन् […]

आइतवार, फागुन १३, २०८०

शिवसताक्षी । झापाको शिवसतासी नगरपालिका वडा नं. ७ मा रहेको बालसेवा आधारभूत विद्यालयले आफ्नो स्वर्ण उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयले पत्रकार सम्मेलन गरी आगामी फागुन २४ गते विद्यालयको ५०औं वर्ष उत्सव […]

शनिवार, फागुन १२, २०८०

बिर्तामोड । यही फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलको पक्षमा समर्थन बढ्दै गइरहेको छ । आज सामाजिक क्षेत्रमा अग्रस्थानमा रहेको पशुपति युवा समूह र पशुपति इन्भेस्टमेन्ट ग्रुप प्रालिले अर्जुनकुमार […]

शनिवार, फागुन १२, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायिक प्यानलबाट उम्मेदवारी दिएका व्यवसायीहरुले आफू निर्वाचित भएपछि बिर्तामोडको व्यवसाय प्रवर्धनमा केही न केही नयाँ काम गरेर देखाउने दावी गरेका […]

शनिवार, फागुन १२, २०८०

शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तरगतको दूधे सेवाकेन्द्र र दुधेस्थित बालज्योति आधारभूत विद्यालयको संयुक्त पहलमा विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ । आज दूधेस्थित बालज्योति आधारभूत विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई एनएमसी […]

शुक्रवार, फागुन ११, २०८०

बिर्तामोड । छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । सोही कार्यक्रममा […]

बुधवार, फागुन ९, २०८०