२०८२ चैत २२ आइतवार , ०१:५९:२८ बजे

Sajhamanch

जिल्ला समाचार

एआईले बनाएको सांकेतिक तस्वीर कमल । यहाँस्थित केर्खामा मकैबारीभित्र बेवारिस अवस्थामा एक नवजात शिशु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब ६ः१० बजे स्थानीय एक व्यक्तिको घर नजिकै रहेको करेसाबारी भित्रको […]

सोमवार, चैत १६, २०८२

बिर्तामोड । झापाको भद्रपुरमा बैशाखको पहिलो साता चन्द्रगढी महिला गोल्डकप आयोजना हुने भएको छ । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबलको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ । आयोजक चन्द्रगढी युवा क्लबका […]

सोमवार, चैत १६, २०८२

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा आजदेखि बिर्तामोडमा दुई दिवसीय ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिम कार्यशाला सञ्चालन गरिएको छ । नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोग (SDC)-को दुईपक्षीय सम्झौता बमोजिम (ENSSURE)-इन्स्योर परियोजनासँगको […]

आइतवार, चैत १५, २०८२

काठमाडौं । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्लाका प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाइरहेको छ । काठमाडौंको माइतीघरबाट बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यलयसम्म जुलुससहित पार्टीका नेता कार्यकर्ता […]

आइतवार, चैत १५, २०८२

झापा । बालेन्द्र साहा नेतृत्वको नवगठित सरकारले सत्तारोहण गरेको २४ घण्टा नबित्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको निवास भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको घटनाले पार्टीका २३ वटा जनसंगठनका जिल्ला अध्यक्षहरुले गम्भीर ध्यानाकर्षण […]

आइतवार, चैत १५, २०८२

झापा । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताको उपाधि भारतको दून हेरिटेज सिलिगुडीले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा भारतकै अल्पाइन स्पोर्टिङ क्लव सिक्किमलाई २ […]

शनिवार, चैत १४, २०८२

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित नमूना युवा संसद अभ्यास तालिम आज सम्पन्न भएको छ । कमल गाउँपालिकाको आयोजना र कुइनेटो मिडिया प्रालिको प्राविधिक सहयोगमा गत बुधबारदेखि सञ्चालित नमूना संसद अभ्यास तथा कार्यशाला आज सम्पन्न […]

शनिवार, चैत १४, २०८२

बिर्तामोड । झापामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले सडकमा उत्रिएको छ । पार्टीका जनसंगठनहरुले बिर्तामोडको मुक्तिचोकमा आज बालेन शाह सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । गैरकानुनी र […]

शनिवार, चैत १४, २०८२

झापा । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिता अन्तर्गत आज शुक्रबार सम्पन्न खेलमा भारतको अल्पाइन स्पोर्टिङ क्लव सिक्किम विजयी भएको छ । नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको […]

शुक्रवार, चैत १३, २०८२

बिर्तामोड । झापाको बिर्ताबजारस्थित महेन्द्ररत्न माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय आर्यनकुमार महतोको उपचारार्थ कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाले आज १२ हजार ५०० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोड ३ का स्थायी बासिन्दा […]

बिहिवार, चैत १२, २०८२