२०८२ साउन १८, आइतवार , १२:५८:४० बजे

Sajhamanch

जिल्ला समाचार

दमक । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ । मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च झापाका पत्रकारबीच फुटसल खेल आयोजना गरेको हो […]

बिहिवार, भदौ २८, २०८०

भद्रपुर । अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । यही मंसिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा लिगको तयारी […]

मङ्गलवार, भदौ २६, २०८०

बिर्तामोड । नेपाल दशनामी समाज झापाको आयोजनामा तीज मिलन कार्यक्रम गरिएको छ । नेपाली महिलाहरुको महान पर्व तीजको अवसर पारेर सोमबार झापाको बिर्तामोड–२ स्थित चारपानेमा तीज मिलन कार्यक्रम गरेको हो । तीज मिलन कार्यक्रमका संयोजक […]

सोमवार, भदौ २५, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत समिति÷उपसमिति पदाधिकारीहरुका लागि अभिमुखीकरण धमाधम सञ्चालन भइरहेको छ । भदौ १९ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम संस्था अन्तर्गतका सात वटा क्षेत्रमा सातै दिन सञ्चालन हुँदै भदौ […]

आइतवार, भदौ २४, २०८०

झापा । जननायक विपी कोइरालाको ११०औं जन्मजयन्ती विविध कार्यक्रमका साथ आज देशभर मनाइएको छ । प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता एवं नेपाली कांग्रेसका संस्थापक सभापति कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । बुवा […]

आइतवार, भदौ २४, २०८०

भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं ५ मा २०७५ सालदेखि सञ्चालन हुँदै आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार भएको छ । उपचार सेवा लिन आउने सेवाग्राहीको संख्या दैनन्दिन बढ्न थालेपछि मेची आँखा अस्पतालले […]

आइतवार, भदौ २४, २०८०

ताप्लेजुङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले […]

आइतवार, भदौ २४, २०८०

भद्रपुर । विपी कोइरालाको ११० औं जयन्तीको अवसर पारेर भद्रपुरमा अन्तरक्रिया तथा विचार गोष्ठी गरिएको छ । विपी प्रतिष्ठान झापा तथा प्रजातान्त्रिक विचार समूह झापाको आयोजनामा विपीको विचार विमर्शका लागि भद्रपुर १० चन्द्रगढीमा अन्तरक्रिया तथा […]

आइतवार, भदौ २४, २०८०

झापा । पराजुली समाज नेपाल झापाको अध्यक्षमा गणेश पराजुली निर्वाचित भएका छन् । झापाको कनकाईस्थित कोटीहोमको पराजुली भवनमा शनिबार भएको १७औं साधारणसभा तथा छैटौ अधिवेशनबाट गणेशको अध्यक्षतामा १५ सदस्यीय झापा जिल्ला कार्यसमिति चयन भएको हो […]

आइतवार, भदौ २४, २०८०

अर्जुनधारा । सेवामुलक बचत समूह अजुृनधारा ६ ले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । ग्रामीण सेवा समुदाय क्लवमा ज्येष्ठ नागरिकलाई सामुहिक रुपमा दर खुवाउँदै १३ जना ज्येष्ठ […]

आइतवार, भदौ २४, २०८०