बिर्तामोड । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो । झापा टुडे मिडिया […]
मेचीनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुलुक आर्थिक मन्दी र महँगीको मारमा परिरहँदा स्वदेशमै उद्योग तथा व्यवसाय सञ्चालन हुनुले सुखद सन्देश प्रवाह गरेको बताएका छन् । मेचीनगर–७ को आयाबारीमा सञ्चालित माइ वल्र्ड रिकन्डिशन एण्ड […]
बिर्तामोड । करिब चार महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका बिर्तामोडका अंशु श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ७ बजे बिर्तामोड ४ निवासी १६ वर्षीय श्रेष्ठको मृत्यु […]
बिर्तामोड। प्रहरीले झापाका दुई स्थानबाट प्रतिबन्धित लागरऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति ८ बजेको समयमा मेचीनगर-६ पुरानो मेचीपुलबाट बिर्तामोड-५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले […]
झापा। गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री […]
मेचीनगर । मेचीनगर नगरपालिकालाई नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि संघीय सरकारबाट करोडौंको बजेट विनियोजन भएको छ । मेचीनगर नगरपालिकाको माग निवेदन प्रस्ताव, सभामुख देवराज घिमिरेको संयोजन र संघीय सांसद विश्वप्रकाश शर्माको सहयोगमा बजेट विनियोजन […]
झापा । करिव तीन साताअघि बिर्तामोडमा एक बृद्धलाई चक्कु प्रहार गरी फरार रहेका बरुण धिमाल आइतबार पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ पुलचौकबाट निज धिमाललाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमवार बाख्रा वितरण गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले याग्राङ्ग […]
कमल । कमल गाउँपालिकाको केर्खामा सञ्चालित आधारभूत पत्रकारितासम्बन्धी तीन दिवशीय तालिम सोमवार समापन भएको छ । कुइनेटो मिडिया प्रालिको आयोजना र उक्त पालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा शुरु तालिम समापन भएको हो । […]
झापा । नेकपा माओवादी केन्द्रको भातृसंगठनका रुपमा स्थापित सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा झापाका भवानीप्रसाद दंगाल (भानु) निर्वाचित भएका छन् । उनी बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल साकोसका अध्यक्ष तथा कोशी प्रदेश र झापा […]