शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले आफ्नो क्षेत्रका अधुरा रहेका विकाश निर्माणको कामलाई पुरा गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । झापाको पर्यटकीय क्षेत्र दोमुखामा आज निर्वाचिन […]
भद्रपुर । एबीसी नेपालले आज जिल्ला कारागार भद्रपुरमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा तथा पुस्तक प्रदान गरेको छ । हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्थाले महिलाका लागि साडी, बालबालिकाका […]
हल्दीवारी । झापा क्षेत्र नं. ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधबार एकैदिन तीनवटा पूलको शिलान्यास गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका लिङ्देनले हल्दीबारी गाउँपालिकामा निर्माण हुन लागेका ३ वटा पक्की पूलको […]
अर्जुनधारा । यहाँस्थित कालिस्थानमा रहेको कालिकापीठको १८औं वार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादश दिवसीय विराट महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालिस्थानमा वार्षिक उत्सवको अवसर पारेर श्रीमद्स्कन्ध महापुराण […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा […]
भद्रपुर । झापा क्षेत्र नम्वर १ मा समानुपातिक तर्फको मत गणनाको अन्तिम विवरण अनुसार नेपाली काँग्रेस (रूख) २५ हजार ४०३ मतका साथ पहिलो दल भएको छ । त्यसैगरी नेकपा एमाले (सूर्य) २२ हजार ४२० मतका […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रेखा खोलामा निर्माण हुँदै गरेको पूलको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला […]
सूर्याेदय (इलाम) । झापाका केही सामाजिक संस्थाको संयोजन एवम् सूर्याेदय नगरपालिका, वडा नं. ७ र रोङ गांउँपालिकाको आयोजनामा इलाम जिल्लाको सूर्याेदय नगरपालिका ७ स्थित अम्बोटारमा आज एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । रोटरी […]
कचनकवल । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उपविजयी उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाताप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्बर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक […]
भद्रपुर । किरात मुन्धुम अध्ययन केन्द्र झापाले परम्परागत किरात संस्कृतिको संरक्षणका लागि सरोकारवालासँग आज चन्द्रगढीमा अन्तरक्रिया गरेको छ । केन्द्रका झापा अध्यक्ष रमेशकुमार राईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जितेन राईको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा शान्तिदेवी […]