२०८२ जेठ ५, आइतवार , ०५:२२:३२ बजे

Sajhamanch

जिल्ला समाचार

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा कुखुरापालन सुरु गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यालयमा प्रारम्भिक चरणमा कुखुरापालन सुरु गरिएको हो । नमूना विद्यालय […]

बिहिवार, कार्तिक ३०, २०८०

कमल । कमल गाउँपालिका–३ सहिदगेट नजिकै हिजो भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो । उक्त […]

बिहिवार, कार्तिक ३०, २०८०

झापा । देउसी खेल्न भनी सोमबार घरबाट बाहिरिएका मेचीनगर १० धुलाबारीका ३० वर्षीय भरत जैसवाल आज दिउँसो मृत फेला परेका छन । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहित शर्माले पारिवारिक स्रोतलाई उल्लेख गर्दै मृतक […]

मङ्गलवार, कार्तिक २८, २०८०

झापा । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले नेपाली समाजको रुपान्तरणमा सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली समाजका विभेद, उत्पिडन र निरङ्कुशता अन्त्यका लागि गीत, संगीत तथा सिर्जनाका क्षेत्रको […]

सोमवार, कार्तिक २७, २०८०

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ । ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको […]

आइतवार, कार्तिक २६, २०८०

दमक । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले देशमा बलियो राष्ट्रिय शक्ति नहुँदा वैदेशिक हस्तक्षेप बढेकोले देशलाई स्वाधीन र बलियो बनाउन बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताएका छन् । शनिबार दमकमा भएको […]

शनिवार, कार्तिक २५, २०८०

झापा । झापाको अर्जुनधारा नगरपालिका–१० मा आफ्नै घरमा बेलुका भएको आगलागीमा परेर ७३ वर्षीया दिलकुमारी राईको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार राई दम्पती बसोबास गर्दै आएको […]

शनिवार, कार्तिक २५, २०८०

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आयोजनामा आज पालिका समन्वय संयन्त्रको समीक्षा बैठक सम्पन्न भएको छ । झापाका स्थानीय तहमा नेकपा एमालेको तर्फबाट निर्वाचित प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसहित पार्टीको तर्फबाट पालिका अध्यक्ष र इन्चार्जसहित स्थानीय […]

शुक्रवार, कार्तिक २४, २०८०

कमल । कमल गाउँपालिका वडा नंं ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण सभा आज शुक्रबार सम्पन्न भएको छ । कात्तिक १३ गतेदेखि इकाइस्तरमा साधारणसभा सञ्चालन […]

शुक्रवार, कार्तिक २४, २०८०

बिर्तामोड। झापाको बुद्धशान्ति –३ दुइरिङ्गेमा रहेको एउटा घरमा आगलागी हुँदा एक जना बृद्धाको जलेर मृत्यु भएको छ । ७३ वर्षीया दिलकुमारी राईको आगलागीमा परी मृत्यु भएको हो । उनका श्रीमान भने घाइते भएको इलाका प्रहरी […]

बिहिवार, कार्तिक २३, २०८०