बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको […]
विराटनगर । झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । आगलागीको […]
बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानोका लागि आज चर्च ब्वाइज र एपीएफ क्लव मैदान उत्रिदैछन् । दुवै टिम पहिलो पटक झापा गोल्डकपको फाइनल प्रवेश गरेका हुन् । डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेल ३ः१५ […]
बिर्तामोड । नेपाल लोकतान्त्रिक आदिवासी/जनजाति महासंघ बिर्तामोड नगर सम्मेलनबाट आनन्द गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरिएको छ । नगर समितिको उपाध्यक्षमा जंगबहादुर श्रेष्ठ र पूर्णवती श्रेष्ठ लिम्बू, सचिवमा सन्तकुमार लिङ्देन र दिनेश […]
भद्रपुर । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर भद्रपुर नगरपालिकाले ५० जना कैदी बन्दीलाई खाद्यान्न सहयोग गरेको छ । कारागारभित्र बन्दी जीवन बिताइरहेका मुस्लिम समुदायका ५० जना बन्दीलाई रोजा खोल्न नगर प्रमुखको नेतृत्वमा गएको […]
झापा । सरकारले झापाका थप पाँच जनालाई शहीद घोषणा गरेको छ । फागुन २४ गते मन्त्रिपरिषदको बैठकले दुई हजार ६७४ जनालाई शहीद घोषणा गरेपछि गृह मन्त्रालयले उनीहरुको नाम राजपत्रमा प्रकाशित गरेको हो । उक्त सूचीमा […]
झापा । ऐतिहासिक र धार्मिक महत्वको हुँदाहुँदै संरक्षण र संबर्धन हुन नसकिरहेको बिर्तामोड १० स्थित तेलगानी पोखरीको विकासका लागि नेपाली सेनाले श्रमदान गरेको छ । नेपाली सेनाको चारआली व्यारेकस्थित अरिदमन गणले तेलगानी पोखरीमा राधाकृष्ण मन्दिर, […]
बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई आज दुई लाख रुपैयाँ प्रदान गरेको छ । शनिबार बिर्तामोडमा आयोजित कार्यक्रमका बीच समाजले दुई लाख रुपैयाँको चेक महासंघ […]
झापा । आयोजकको टिम झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कप छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा गरिने भएको छ। जिल्ला कमिटीको आज सम्पन्न नवौँ पूर्ण बैठकले गत आठौं बैठकको निर्णय परिमार्जन गर्दै अधिवेशनको मिति […]