बिर्तामोड । झापामा अनुचित लेनदेन अर्थात् मिटरब्याज लिनेहरूमाथि कानुनी कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका मिटर ब्याजसम्बन्धी निवेदन र जाहेरीउपर कारबाही सुरु गरिएको […]
भद्रपुर । अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आज प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा अस्पतालका बिरामीहरुलाई फलफूल […]
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर-२ बेलटारस्थित एक घरमा आगलागी भएको छ । अर्जुनधरा-२ को बेलटार चौकमा रहेको मानबहादुर सार्कीको घरमा आगलागी भएको सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पका प्रमुख असई हिरबहादुर राईले जानकारी […]
बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ः२० बजे बुद्धशान्ति –१ नमूना चोकस्थित भित्री सडक खण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प […]
भद्रपुर । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका(२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी […]
हल्दिवारी । राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ । पछिल्लो पटक रूसी सेनामा भर्ना हुन पुगेका झापाका गंगाराम […]
बिर्तामोड । विश्व मुख स्वास्थ्य दिवस २०२४ को अवसरमा नेपाल डेन्टल एशोसिएसन झापाको आयोजनामा दाँत सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर बिर्तामोड १० स्थित चमरधाप आधारभूत विद्यालयमा सम्पन्न भएको छ । ग्रामीण क्षेत्रका विपन्न वर्गका बालबालिकाहरु […]
बिर्तामोड । दलित समुदायका महिलालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नं. १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तीन दिने तालिम आज सोमबार सम्पन्न भएको छ । नारी सञ्चार गृहको आयोजना तथा बिर्तामोड […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्यारापिटको काम पनि एकै पटक अघि बढाएको हो । नगरपालिकाले २०७४ सालमा […]
झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका–८ स्थितमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले […]