झापा। आर्थिक वर्ष २०८०/८१ मा काँकरभिट्टा नाका भएर ४ अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्यबराबरको २ लाख २८ हजार ११९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ । जसमध्ये १ अर्ब २ करोड […]
झापा । भन्सार छलेर अवैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको ४०० केजी सुपारी प्रहरीले बरामद गरेको छ । गएराति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ […]
झापा । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको बिर्तामोडस्थित घरमा उनको निधन भएको हो । बेलुकाको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको कमल खोलामा बाँसको पाइलिङ निर्माण गरिएको छ । कमल खोलाले धार परिर्वतन गरी वडा नं. ३ पाराबारीको पश्चिमको कटान सुरु गरेपछि नगरपालिकाले अल्पकालीनका लागि बोरा र बाँसको पाइलिङ लगाएर तटबन्धन […]
झापा । आर्थिक वर्ष २०८०/८१ मा झापामा ९४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार ९६३ दिन रोजगारी दिइएको हो । भद्रपुर नगरपालिकाका रोजगार […]
बिर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड सडक खण्डमा गुडिरहेको पिकअपको चक्का खुस्किँदा दुर्घटना भएको छ । प्रहरीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि, इलाम स्टेण्ड नजिकै पिकअप गाडी आज दिउँसो दुर्घटना भएको हो । पश्चिमबाट […]
बिर्तामोड। झापाको मेचीनगरमा तीनचक्के अटोरिक्सा र मोटरसाइकल एकापसका ठोक्किँदा पाँचजना घाइते भएका छन् । आज बिहान ११ः४५ बजेतिर मेचीनगर १३ स्थित सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँँदै गरेको मे. ११ प १९०५ नम्बरको मोटरसाइकल र मे. १ […]
बिर्तामोड। झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा दुई पक्षका ११ जना घाइते भएका छन् । आज बिहान ११ः३० बजेतिर बाह्रदशी ३ स्थित राधानगरमा सोही ठाउँ बस्ने पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद हुँदा […]
झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात […]
मेचीनगर । कमल गाउँपालिका–४ का ४१ वर्षीय धनबहादुर लिम्बू खैरो हेरोइनसहित पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनी बुधबार साँझ काँकरभिट्टास्थित मेची पुलबाट उक्त लागूऔषधसहित पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा […]