बिर्तामोड । बिर्तामोडस्थित श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा माइन्युट प्रमाणीकरण गर्दै आज मंगलबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षता तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको […]
भद्रपुर । भद्रपुर ६ नम्बर वडा कार्यालयले बडादसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा वडा कार्यालयले दुई सय महिलालाई खाजा नास्तासहित साडी र गम्छा वितरण गरेको छ। वडा कार्यालयले विभिन्न दाताबाट […]
झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ । मलद्वारमा लुकाएर ब्राउनसुगर ल्याउँदै गरेका उनीहरुलाई सोमबार साँझ तालिम प्राप्त कुकुरसहितको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा […]
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ । आगजनी भएको एक ट्रक चालकको मृत्यु भएपछि प्रहरीले […]
बिर्तामोड । दुर्गा प्रसाईँ पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक प्रसाईँ समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको […]
दमक । दमक नगरपालिकाको अनुगमन टोलीले वडा नं. ८ मा सञ्चालित पलेँटी रेष्टुरेन्ट एण्ड दोहोरी साँझमा कुहिएको मासु (अखाद्य चिज) भेटिएपछि होटल नै सिल गरिदिएको छ । टोलीले आज दमकमा गरेको अनुगमनका क्रममा उक्त होटलको […]
बिर्तामोड । आशिष चापागाईंको पाँच गोल मद्दतमा वडा नम्बर ३ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]
झापा । करेन्ट लगाएर माछा मार्दा झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ । आज बिहान १० बजे मेचीनगर नगरपालिका वडा नम्बर –८ सेन्टर टोल बस्ने ३८ वर्षीय रामकुमार गिरीले स्थानीय राजपैनीमा बिद्युतीय तारबाट करेन्ट सप्लाई […]
झापा । झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज […]
बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजाको ५१४८औं जयन्तीका अवसरमा बिर्तामोडमा १७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । अग्रसेन भवन बिर्तामोड र नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडको संयुक्त आयोजनामा शनिबार साँझ अग्रसेन […]