२०८२ पौष १ मङ्गलवार , ०४:१५:१६ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाका सबै पालिकामा एकवर्षे अवधिमा झन्डै ४७ किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुईवटा बहुवर्षे २० दशमलव ४७ […]

आइतवार, साउन १३, २०८१

झापा । झापा गाउँपालिका–१ का १० वर्षीय मोहमद दिलसाद मियाको खाली जमिनको खाल्डोमा डुबेर मृत्यु भएको छ । उक्त वडाको सालमाराका चिकु मियाका छोरा मोहमद दिलसादको पानी भरिएको खाल्डोमा डुबेर ज्यान गएको हो । प्रहरीका […]

आइतवार, साउन १३, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ट सदस्यमा मनोनीत निर्मल भट्टराईले शपथ लिएका छन् । शनिबार संघको सभाहलमा आयोजित कार्यक्रममा उनले उक्त पदको शपथ लिएका हुन् । भट्टराईलाई संघका अध्यक्ष राजु न्यौपानेले पद तथा गोपनीयताको […]

आइतवार, साउन १३, २०८१

मेचीनगर । पूर्वी नाका काँकरभिट्टा हुँदै रु. २ अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको काठका सामान भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा उक्त नाकाबाट सो मूल्य बराबरका ९९ हजार […]

शनिवार, साउन १२, २०८१

कमल । झापाको कमल गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्यलाई बिदाई गरिएको छ भने केशवकुमार ढकाललाई स्वागत गरिएको छ । दुई वर्षदेखि कमल गाउँपालिकामा प्रमुख प्रसाशकीय  अधिकृतको रुपमा कार्यरत शाक्य इलामको चुलाचुली गाउँपालिकामा सरुवा भएका […]

शनिवार, साउन १२, २०८१

शिवसताक्षी । सुन भनेर नक्कली धातु बेच्न लागेका पदमबहादुर विश्वकर्मा र राम लिम्बू शिवसताक्षीबाट पक्राउ परेका छन् । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–४ घर भई झापा अर्जुनधारा–११ को पुतलीझोडा बस्ने माईला कामी भनिने ४२ वर्षीय विश्वकर्मा र […]

शनिवार, साउन १२, २०८१

गौरीगञ्ज । गौरीगञ्जमा पानी जमेको होलीमा माछा मार्दा डुबेर घाइते भएका चुन्दे मुर्मूको उपचारका क्रममा मृत्यु भएको छ । शिवसताक्षी–४ का ४० वर्षीय मुर्मू र ३५ वर्षीय अख्तर मियाँ शुक्रबार बिहान ११ बजेदेखि गौरीगञ्ज–१ स्थित […]

शुक्रवार, साउन ११, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका ४ स्थित पुरानो भद्रपुर रोडमा स्थापना गरिएको सुलभ सामुदायिक तरकारी बिक्री केन्द्रको शुक्रबार उद्घाटन गरिएको छ । नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ सुरु गरेको तरकारी बिक्री केन्द्रको उद्घाटन […]

शुक्रवार, साउन ११, २०८१

दमक । २०८० सालको एसईई परीक्षामा ४ जीपीए ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई ५१ हजार रुपैयाँ प्रदान गरिएको छ । दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले उच्च शिक्षा अध्ययनका लागि उनलाई […]

शुक्रवार, साउन ११, २०८१

मेचीनगर । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सरुवा भएका र सरुवा भई आएका गुल्मप्रमुखहरुलाई विदाईसहित स्वागत गरिएको छ । गुल्मको सीमा सुरक्षा सहजीकरण समितिले शुक्रबार गरेको कार्यक्रममा सरुवा भएका सशस्त्र प्रहरी […]

शुक्रवार, साउन ११, २०८१