बिर्तामोड। बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टावबारी–प्याकुरेलचोक सडक खण्ड कालोपत्रे गर्ने कार्यको आज शुभारम्भ गरिएको छ । बट्टावबारीमा आज बिहान आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्वाई रहेको उक्त सडक निर्माणको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधामको बाटोमा पार्केटिङ्ग टायल लगाउन सुरु गरिएको छ । वडा नं. १० को कनकाई पुल उत्तर बाटोमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिल्यान्यस गरेपछि पार्केटिङ्ग टायल्स लगाउन सुरु […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १, गोलधापस्थित सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पगोस् भन्ने ध्येयले सिम्रिक साकोसले शैक्षिक सामग्री प्रदान गरेको छ । वैशाख ३१ गते विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी […]
झापा । दमकका युवा व्यवसायी तथा लायन्स क्लव अफ झापा दमकका संस्थापक सदस्य बिष्णु साहले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा विपन्न एक परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेका छन् । पत्नी सीतादेवीसहित शुक्रबार झापा […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले खरिद प्रकृया बढाएको शववाहन नगरपालिका कार्यालयमा आइपुगेको छ । नगरपालिकाले नगरमा कसैको मृत्यु भएमा निशुल्क रुपमा घाटसम्म पुर्याउनका लागि शववाहन खरिद गर्ने निर्णय गरेको थियो । नगरपालिका भित्र अझै पनि […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरेको छ । नगरसभाले आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत गरेको बजेट अनुसार पालिकाभित्रका सुत्केरी तथा गर्भवती महिलालाई आजदेखि पोसिलो खानेकुरा वितरण […]
भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी छेउ देउनिया खोलामा मृत्यु संस्कारका लागि व्यवस्थित घाट निर्माणको शिलान्यास गरिएको छ । चन्द्रगढी सामुदायिक वनको अगुवाइमा चन्द्रगढ मोक्षघाट नाम दिइएको शवदाह स्थलको भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले शिलान्यास गरेका […]
शिवसताक्षी । झापाको शिबसताक्षी–४ का महिला स्वयमसेवीकाहरुलाई यातायातका लागि साइकलन वितरण गरिएको छ। शिवसताक्षी ४ वडा कार्यालयले वडाका पाँच जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरेको हो । जनता बजारमा अवस्थित वडा कार्यालयले एक […]
जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक–कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक […]
मेचीनगर । झापाको पूर्वोत्तर भूगोल मेचीनगर–१ को तिरिङदेखि इलामको सलकपुरसम्मको क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले स्थानीयबासी जुटेका छन् । शनिबार वडा नम्बर १ को तिरिङ खोलास्थित देवीथानको चौतारामा भेला भएका […]