झापा । झापामा करेन्ट लागेर एक भारतीय कामदारको मृत्यु भएको छ । ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर भारत पश्चिम बंगाल धुपगढी घर भएका २३ वर्षीय गोविन्द मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
झापा । राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा चैत १९ गते झापाका विभिन्न चार स्थानमा दीप प्रज्वलन कार्यक्रम राखिएको छ । झापा जिल्ला सहकारी सङ्घको आयोजनामा बिर्तामोडको मुक्तिचोक, भद्रपुरको मेची रंगशाला, मोचीनगरको धुलाबारी र दमकको गणतन्त्र चोकमा […]
झापा । निजामती सेवामा रहेका राष्ट्रसेवक कर्मचारीहरुले संस्था दर्ता गरी सञ्चालन गर्दै आएको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाले विविध रचनात्मक कार्यक्रमका साथ आज बुधबार आफ्नो २७औँ स्थापना दिवस मनाएको छ । संस्थाले उक्त […]
झापा । भोलिदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुँदै छ । झापामा यस वर्ष १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । नियमित परीक्षार्थी १५ हजार ४०१ , नियमित प्राविधिक धारतर्फ ५७४ […]
एआई निर्मित सांकेतिक तस्वीर गोपाल काफ्ले झापा । ईसेवामा कारोबार गर्नुभएको तपाईंलाई तीन हजार रुपैयाँको पुरस्कार परेको छ भनी बैंकिङ विवरण र पासवर्डसमेत लिएर आज राति ह्याकरले भद्रपुर १० की आशा ढकालको ६ लाख रुपैयाँ […]
झापा । नेपाली कांग्रेस झापाले दुईसाता यता निरन्तर भइरहेको बेमौसमी वर्षा र हावाहुरीका कारण किसानले लगाएको अन्नबाली, फलफूल नष्ट हुनुका साथै नागरिकको बस्ने घर–टहरा, विद्यालय आदिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा मेयर कप प्रतियोगिता २०८२ आजबाट औपचारिक रूपमा सुरु भएको छ। नगरप्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले दूधे रंगशालामा प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो। उद्घाटन खेलमा वडा नं. ८ ले प्रभावशाली […]
गोपाल काफ्ले झापा । ‘नयाँ यूगमा नयाँ प्रविधिबाट डकैती गरी मेरो सबै चल सम्पत्ति चोरियो’— आवाजमा आक्रोश र पीडाको गहिरो कम्पन मिसाउँदै झापाको भद्रपुर १० का बासिन्दा अधिवक्ता पवन कार्कीले भन्नुभयो, “चैत १२ गते अपरान्ह […]
बिर्तामोड । जबरजस्ती करणी उद्योगको आरोपमा बिर्तामोड नगरपालिका २ का ६२ वर्षीय प्रदिप मित्तललाई प्रहरीले पक्राउ गरेको छ । झापा प्रहरीका अनुसार उनी इलाका प्रहरी कार्यालय धुलावारीमा उपस्थित भएपछि प्रक्रिया बमोजिम पक्राउ गरिएको हो । […]
झापा । नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको सन्दर्भमा सोमबार झापाको काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर […]