२०८२ असोज ५, आइतवार , ०२:००:१६ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको १२औं स्थापना दिवसका अवसरमा विभिन्न रोगसँग लडिरहेका आफ्ना सदस्यहरुलाई उपचार सहयोग प्रदान गरिएको छ । आत्मनिर्भर साकोसले सञ्चालन गरेको उपचार कोषबाट मिर्गौला खराब […]

आइतवार, असार ३०, २०८१

कनकाई । स्वर्गवासी आमाको जन्मजयन्तीका दिन पत्रकार रामप्रसाद निरौलाले कनकाई नगरपालिका वडा नं. ४ कोटीहवनमा रहेको संस्कृत विद्यालयलाई कार्पेट सहयोग गरेका छन् । कनकाई खबर साप्ताहिक र कनकाई खबर डटकमका सम्पादक निरौलाकी आमा हेमकला निरौलाको […]

आइतवार, असार ३०, २०८१

झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा आज शनिबारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् […]

शनिवार, असार २९, २०८१

भद्रपुर । झापा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । भद्रपुरमा आज आयोजित ‘झापा जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा एवम् महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मानजनक बिदाइ कार्यक्रमका बीच झापा जिल्लालाई पूर्ण खोप […]

शुक्रवार, असार २८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा भए/गरेका कार्यक्रमका सन्दर्भमा बिहीवार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । उक्त नगरपालिकाको आयोजना र काजी मिडिया एण्ड टेक्निकल प्रालिको सहजीकरणमा सो कार्यक्रम भएको हो । त्यसक्रममा विजय […]

शुक्रवार, असार २८, २०८१

झापा। झापाको कचनकवलमा उद्धारको क्रममा एक जङ्गली चित्तल (हरिण) मरेको छ। डिभिजन वन कार्यालयका अनुसार हिजो साँझ बस्तीमा छिरेको हरिणलाई समातेर वन समितिलाई बुझाउन खोज्दा हरिण मरेको हो। साँझ ६:२५ बजेको समयमा कचनकवल गाउँपालिका–७ बालुवाडीमा […]

शुक्रवार, असार २८, २०८१

झापा । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ८३ वटा उजुरी दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले जिल्लामा सो सम्बन्धी निवेदन माग गरेपछि झापामा उक्त संख्यामा उजुरी दर्ता भएका […]

बिहिवार, असार २७, २०८१

बिर्तामोड । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगितामा झापा प्रथक भएको छ । पुरूषतर्फको स्पर्धामा ६१ केजीमा झापाका चन्दन मुखिया र ८९ केजीमा प्रसिद्ध भक्तराज लावट प्रथम भए । ८१ केजीमा […]

बिहिवार, असार २७, २०८१

झापा । झापा सहित देशका ४३ जिल्ला मनसुनी घट्नाको उच्च जोखिममा रहेको मौषम पुर्वानूमान महाशाखाले सचेत गराएको छ । अबको केही दिन भारी बर्षा हुने जल तथा मौषम विज्ञान विभाग मौषम पुर्वानूमान महाशाखाले जनाएको छ […]

बिहिवार, असार २७, २०८१

झापा । झापाको दमकमा प्रतिबन्धित लागू औषधसहित एक दम्पती पक्राउ परेका छन् । गए राति ९:३० बजे दमक नगरपालिका-१ फाल्गुननन्द चौकमा डेरा गरी बस्ने इलाम महमाई नगरपालिका-१ घर बताउने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूले कोठामा […]

बिहिवार, असार २७, २०८१