गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित टुनुबस्तीकी ५५ वर्षीया शिला बुढाथोकीको चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले प्रेसित गरेको […]
मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरमा प्रतिभा सम्मान, रामायण वाचन, कविता वाचन लगायत कार्यक्रमहरु भब्यरुपमा सञ्चालन गरेको छ । काँकरभिट्टास्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी संस्थाको सभाहलमा आयोजित […]
बिर्तामोड । लाखौं रकम खर्चेर तेस्रो देशमा अध्ययन गर्न जाने नेपालीहरुलाई लक्षित गर्दै पूर्वोत्तर भारतको आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष १० करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । गतवर्ष ५ करोड भारुको छात्रवृत्तिअन्तरगत […]
झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन पार्टी पङ्तिलाई आह्वान गरेका छन् । पार्टी जिल्ला अध्यक्षको तर्फबाट आज एउटा अपील प्रकाशन गरेर उनले पार्टीका […]
झापा । नेपाल परिवार नियोजन संघ झापाको शनिबार हुने निर्वाचनमा सभापति पदका उम्मेदवार गणेशप्रसाद पोखरेलले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आफू सभापतिमा विजयी भएपछि नेपाल परिवार नियोजन संघको बन्दै गरेको क्लिनिकल भवनलाई […]
झापा । शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्तकुमार शर्मा कट्टेल (सुमन)लाई नचिन्नै कमै होलान् । नामजस्तै सन्त र शान्त स्वभावका सुमनले झापामा शैक्षिक क्षेत्रमा ठूलो योगदान गरिरहेका छन् । आमा कृष्णमाया कट्टेल र […]
भद्रपुर । एक वर्ष पहिले दिवंगत भएका तुलसीप्रसाद ढकालद्वारा लिखित सुब्बा बिष्णुलाल जीवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको सोमबार विमोचन गरिएको छ । आफ्नै जीवनकालमा प्रकाशन गरी सार्वजनिक गर्ने ध्येय लिएर लेखिरहेका ढकालको पुस्तक […]
दमक । झापाको गौरीगञ्ज र दमकमा आयोजित निःशुल्क आँखा स्वास्थ्य परीक्षण शिवीरबाट ४२४ जना लाभान्वित भएका छन् । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको संयोजनमा निःशुल्क आँखा परीक्षण शिवीर गरिएको हो । असार २३, २४ र […]
गौरादह। झापा गौरादहका एक व्यक्तिले आत्मदाह गरेका छन् । गौरादह नगरपालिका– १ बस्ने सत्यनारायण साहका छोरा ३५ वर्षीय रोशन साहले आफैले आफैलाई आगो लगाई आत्मदाह गरेका हुन् ।श्रीमती कामको सिलसिलामा विराटनगरमा बस्ने गरेको र आफ्नै […]
काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा धूमपान र मद्यपान गर्न नपाइने भएको छ। पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने र यसलाई क्रमिकरूपमा ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको […]