२०८१ मंसिर ११, मङ्गलवार , १२:२२:१९ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । प्रेस सेन्टर झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार यसपटक पत्रकार दीपक अधिकारीलाई प्रदान गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारीलाई २१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान […]

आइतवार, साउन ७, २०८०

भद्रपुर । झापाको साविक महेशपुर गाविस वडा नं. ६ हाल भद्रपुर नगरपालिका वडा नं. ६ मोतियाबारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । […]

आइतवार, साउन ७, २०८०

दमक । नगरपालिका क्षेत्र भित्र छाडा कुकुरको बिगबिगी बढेपछि दमक नगरपालिकाले कुकुर दर्ता अभियान थालेको छ । छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको हो । नगरपालिकाले चालू […]

आइतवार, साउन ७, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्यावका सम्पूर्ण मेशिन औजार, यन्त्र उपकरणहरु मेची प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीन वर्ष […]

आइतवार, साउन ७, २०८०

झापा । कनकाई नगरपालिकामा निर्माण सम्पन्न भएको कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा कम्पनीले कुहिने फोहोरबाट उर्जा उत्पादन सुरु गरेको छ । झापाका तीनवटा नगरपालिकाहरु कनकाई, बिर्तामोड र अर्जुनधाराको समेत समन्वय र लगानीमा निर्माण सम्पन्न गरिएको सो […]

शनिवार, साउन ६, २०८०

भद्रपुर । जननिर्वाचित प्रथम प्रधानमन्त्री विपि कोइरालाको ४१औं स्मृति दिवसको अवसर पारेर भद्रपुरमा विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । विपि स्मृति प्रतिष्ठानको आयोजनामा भद्रपुर नगरपालिका भित्रका विद्यालयका विद्यार्थी बीच निबन्ध लेखन प्रतियोगिता सम्पन्न […]

शनिवार, साउन ६, २०८०

झापा । पछिल्लो समय सहकारीप्रति नकारात्मक भावसहितका समाचारहरु आइरहे पनि अन्य वित्तीय निकायहरुको तुलनामा सदस्य सुविधामा सहकारीको योगदान अतुलनीय छ । सहकारी संस्थामा सदस्य बन्ने नेपाली नागरिकहरुले बचतको ब्याजमात्र प्राप्त गरिरहेका छैनन्, उनीहरुलाई आफ्नो संस्थाले […]

शुक्रवार, साउन ५, २०८०

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको बिर्तामोड ४ निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो । शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोवार गर्दै आएकी भट्टराईको गत चैत […]

शुक्रवार, साउन ५, २०८०

झापा । बितेको आर्थिक वर्ष २०७९/८० मा मानव हात्ती द्वन्द्वका क्रममा आठजना मानिस र दुईवटा हात्तीले ज्यान गुमाएका छन् । दुई गैर नेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् । यसैबीचमा दुईवटा हात्ती […]

बिहिवार, साउन ४, २०८०

झापा । पूर्वपश्चिम महेन्द्र राजमार्गको ब्यस्त सडकमा ट्राफिक प्रहरीले बिना संकेत सवारी साधन चेकजाँच गर्दा आज बिहान एक युवकले ज्यान गुमाउनु परेको छ । कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुरमा आज बिहान सडकमा हातको इशाराले […]

बिहिवार, साउन ४, २०८०