झापा । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्वाचित भएपछि कोषाध्यक्ष युवराज निरौलाको अवधारणबाट स्थापना गरिएको ब्यवसायिक राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आज भदौ २२ गते कार्यसमितिका सदस्य युवराज कार्की ‘पर्वत’ले आफ्नो […]
भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले तीजको अवसर पारेर विविध प्रतियोगिता सम्पन्न गरेको छ । समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक गायन तथा नृत्य […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आज बिहीबार एक सामुदायिक भवनसहित ७ वटा योजनाको एकसाथ शिलान्यास गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले एक कार्यक्रमकाबीच ६ वटा बाटो र एक सामुदायिक भवनको […]
झापा । बन्धु हित तथा उत्थानका लागि स्थापित काफ्ले समाज झापाले जिल्लाभर छरिएर बसोबास गर्ने काफ्ले परिवारको जनगणना गर्ने भएको छ । समाजको भाद्र १ गते सम्पन्न बैठकको निर्णयानुसार जनगणना तथा पारिवारिक विवरण संकलनका लागि […]
बिर्तामोड । प्रहरीले झापाको मेचीनगरका विभिन्न स्थानबाट भनसार छलेर ल्याइएको कपडा बरामद गरेको छ । कपडा धनीबारे प्रहरी अन्योल छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ टोकला बगान […]
बिर्तामोड । हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा झापाको बिर्तामोड ३ स्थित इन्भेन्चर एजुकेशन एकाडेमीले आफ्ना विद्यार्थीहरुलाई सांस्कृतिक पर्वको महत्व सिकाउँदै दर खुवाएर मनोरञ्जन गराएको छ । तीजमा खाइने खाद्य वस्तुहरुलाई किन ‘दर’ भनिएको भन्ने […]
झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु. ९३ करोड २१ लाख ६६ हजार ८१३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु. ५ करोड १४ लाख ७९ […]
भद्रपुर । तीज पर्वको अवसर पारेर नेपाल महिला संघ भद्रपुर नगर समितिले विभिन्न क्षेत्रमा योगदान दिने संघर्षशील पहिचान बनाएका महिलाहरूलाई सम्मान गरेको छ । संघका भद्रपुर नगर सभापति प्रमिला कोइरालाको अध्यक्षता तथा नेपाली काँग्रेस राष्ट्रिय […]
शिवसताक्षी । रेडक्रस दिवसको अवसरमा आज झापाको शिवसताक्षीमा रहेका चार वटा सामुदायिक विद्यालयका जुनियर रेडक्रस सर्कलसँग नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले अन्तरक्रिया तथा गोष्ठी गरेको छ । दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा आयोजित […]
दमक । झापाको दमक १ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा गएराति गौहत्या भएको छ । सो टोलका गङ्गाराम कोइरालाको गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २०० मिटर परको प्लटिङको खाली जमिनमा बन्चराले […]