२०८२ असोज ४, शनिवार , ०७:४४:१७ बजे

Sajhamanch

जिल्ला समाचार

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा आज वृक्षारोपण गरिएको छ । विश्व भू–संरक्षण दिवसको अवसरमा आज अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । वन परिसरभित्र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट–४ का सांसद देवप्रसाद […]

बिहिवार, साउन २४, २०८१

मेचीनगर । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवाको मृत्यु भएको छ । मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको मृत्यु हिजो भएको हो । हिजो राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका […]

बिहिवार, साउन २४, २०८१

बिर्तामोड । झापा भद्रपुरमा रहेकोमेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो । पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो वडामा बृक्षारोपणलाई […]

बुधवार, साउन २३, २०८१

झापा । झापाको बिर्तामोड नगरपालिका-७ डाडागाउँमा अजिङ्गर फेला परेको छ । स्थानीय रत्न कार्कीको स्टोर रुममा अजिङ्गर भेटिएको हो । अस्थायी प्रहरी चौकी गरामनी र डिभिजन वन कार्यालय भद्रपुरको टोलीले उद्धार गरी अन्दाजी १० केजी […]

बुधवार, साउन २३, २०८१

झापा । वातावरणीयमा प्रदुषण बढेर स्वच्छ श्वास फेर्न पनि गाह्रो हुन थालेको सन्दर्भमा सहारा नेपालले चालू आर्थिक वर्षमा वृहत वृक्षारोपण परियोजना सञ्चालन गर्ने भएको छ । हरियालीको सिर्जना गरेर वातावरणलाई स्वच्छ पारी मानव स्वास्थ्यलाई प्रतिकूल […]

बुधवार, साउन २३, २०८१

झापा । ४ वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ। कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो। भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी […]

बुधवार, साउन २३, २०८१

झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको देखेर कतिपय तत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित वित्तीय […]

बुधवार, साउन २३, २०८१

बिर्तामोड । झापाको हल्दिबारीमा साउन ७ गते चालकलाई बेहोस बनाएर लुटिएको स्कुटर बेवारिसे अवस्थामा भेटिएको छ । भेलागुडी जंगलबाट लुटेर लगिएको स्कुटर १५ दिनपछि भेटिएको प्रहरीले जनाएको छ । हल्दिबारी-३ को वडा कार्यालयपूर्व स्थानीय देवेन्द्र […]

बुधवार, साउन २३, २०८१

झापा । झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले अवैध कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू. १२ […]

बुधवार, साउन २३, २०८१

बिर्तामोड । प्रहरीले झापाको कनकाईबाट बिर्तामोडका दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी बिर्तामोड-१ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]

बुधवार, साउन २३, २०८१