बिर्तामोड । प्रगतिशील लेखक संघ (प्रलेस) झापाको पाँचौ कृति ‘सुखानी’ र साहित्यकार मीना अधिकारीको चौथो कृति ‘अमरज्योति षडानन्द’को आज बिर्तामोडमा लोकार्पण गरिएको छ । प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्राध्यापक डाक्टर बद्रीविशाल पोख्रेलको […]
भद्रपुर । भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा उत्कृष्ट […]
शिवसताक्षी । असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले लैंगिक हिंसा विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माई […]
द्रोण अधिकारी झापा । सिमान्तकृत तथा विपन्न समुदायको उच्च् बसोबास रहेको झापा गाउँपालिकाले कृषिमार्फत समृद्धिको सपना साकार पार्न व्यवसायिक कृषिलाई जोड दिइरहेको छ । पालिकाले कृषिमै रहेर समृद्धिको यात्रा निरन्तर अगाडि बढाउने कृषकको संरक्षणका लागि […]
झापा । २१औं स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम’ अन्तरगत झापाका १५ वटा पालिकाका […]
बिर्तामोड । टोल र वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुन्छ भन्ने नीति लिएको नेपाली कांग्रेसले थालेको एक सयदिने अभियान अन्तरगत झापाका ५० प्रतिशतभन्दा बढी वडा समितिले वडा भेला सम्पन्न गरेका छन् । संगठनलाई चलायमान […]
मेचीनगर । झापाको मेचीनगर-१० धुलाबारी बजारको कपडा पसलबाट करिब तीन लाख रुपैयाँबराबरको कपडा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धुलाबारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको भैरव स्टोरबाट बुधबार राति कपडा चोरी गर्ने […]
बिर्तामोड । झापाको बिर्तामोड(- बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुटु पोलिक्लिनिक एन्ड हाडजोर्नी नशा सेन्टरका सञ्चालक राजेन्द्र शाह रहेका छन् । उनले डाक्टरको प्रेस्किप्सनबिना दिन नहुने ट्रामाडोल, […]
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले तीनजना उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरेको छ । आज प्रतिष्ठानले मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा छैठौं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभाहरुलाई नगदसहित सम्मान […]
झापा । बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली […]