काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन । उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ […]
सियोल । दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् । योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा स्थानीय समयानुसार शनिबार बिहान ८ः१० […]
काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ। शुक्रबार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ। दिउँसो ४ बजेर १४ […]
हलिउड टेलिभिजन स्टार जिमी किमेलले सन् २०२३ को ओस्कार अवार्ड होस्ट गर्ने भएका छन् । ओस्कार आयोजक एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले किमेललाई चौथो पटक होस्टको जिम्मेवारी दिएको हो । एमी अवार्ड विजेता समेत रहेका […]
टर्किए सुरक्षा बलले उत्तरी इराकमा गरेको सीमापार कारबाहीमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का १३ लडाकु मारिएका छन्।टर्किएको रक्षा मन्त्रालयका अनुसार पीकेके सदस्य ‘अपरेशन क्लाउ–लक’ जोन र हकुर्क क्षेत्रमा मारिएका हुन्। टर्किए सेनाले बारम्बार उत्तरी […]
काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो । छनोटमा अर्जेन्टिनाको यो […]
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलको दोस्रो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खराब प्रदर्शन गरेको छ । भारतको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङमा आएको दक्षिण अफ्रिकाले २३ ओभर सकिँदा चार विकेट गुमाएर ७१ रन मात्र […]
नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठजनाको मृत्यु छ।स्थानीय अधिकारीले सोमबार जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको हो। व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै डुङ्गा अचानक पल्टिएको […]
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्लामा आइतबार बस र कार एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा अन्य आठ जना घाइते भएको पनि उद्धार सेवाले जनाएको छ।यात्रुवाहक बसले लिंक रोडबाट आएको […]
इजरायल । हमासले गाजाको सबैभन्दा ठूलो अस्पतालमा अझै २ हजारभन्दा बढी नागरिक फसेको बताएको छ। बीबीसीका अनुसार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको अवस्थाबारे जानकारी गराइएको छ। हमासका अनुसार अस्पताल भित्र अझैपनि […]