२०८२ फागुन ५ मङ्गलवार , ०२:५६:२५ बजे

Sajhamanch

International

इजरायल । इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ। बीबीसीका अनुसार हमासले गत अक्टुबर ७ मा इजरायलमाथि आक्रमण सुरु गरेको बिहीवार २ महिना पूरा भएको छ। बीबीसीका अनुसारहमासले आक्रमण सुरु […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौँ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्। इजरायलको राष्ट्रिय पर्व ‘हानुका’ का अवसरमा बिहीवार काठमाडौंस्थित इजरायली राजदूतनिवासमा आयोजित कार्यक्रममा उनले हमास आक्रमणको क्रममा बेपत्ता बनेका नेपाली विद्यार्थी […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट उत्तरी गाजामा मारिएका छन् । इजरायली रक्षा बलले बिहीबार सो घोषणा गरेको सीएनएनले जनाएको छ । गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक […]

शुक्रवार, मंसिर २२, २०८०

दक्षिणी भानुआतुमा बिहीबार ७.१ म्याग्निच्यूडको भूकम्प गएको छ।। भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ग्रिनबिच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल शहरबाट करिब १२३ किलोमिटर दक्षिणमा र […]

शुक्रवार, मंसिर २२, २०८०

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । ३४ वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १० बजेतिर क्यालिबर ह्यान्डगनले […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ । फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलबार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ५३ यात्रु बोकेको बस […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा भएको ज्वालामुखी विष्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले […]

बुधवार, मंसिर २०, २०८०

लागोस । नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ । उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणानुसार अहिलेसम्म […]

मङ्गलवार, मंसिर १९, २०८०