२०८२ माघ १ बिहिवार , ०८:२९:५० बजे

Sajhamanch

International

काबुल । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवै अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् । खामा प्रेसले […]

आइतवार, मंसिर २४, २०८०

सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि तीन वटा समूहको प्रस्ताव दर्ता भएको छ। फिफाका अनुसार युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन पेश गरेका छन् भने मेक्सिको र संयुक्त राज्य अमेरिकाले पनि […]

आइतवार, मंसिर २४, २०८०

संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनको रफाहमा हजारौँ विस्थापित सर्वसाधारणले चिसो आकाशमुनि जीवन बिताउनुपरेको बताएको छ। मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले डिसेम्बर ३ देखि गाजा पट्टीको दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौँ हजार आन्तरिक […]

आइतवार, मंसिर २४, २०८०

बग्दाद । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ को मृत्यु र १८ जना घाइते भएका छन् । सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, “सबैभन्दा पहिला […]

शनिवार, मंसिर २३, २०८०

सन्दीप रेड्डी भांगा निर्देशित हिन्दी फिल्म ‘एनिमल’लाई लिएर जनमत विभाजित छ । एकातिर यसले बक्स अफिसमा धमाका गरिरहेको छ भने अर्कोतिर ‘विषाक्त पुरुषत्व’को महिमामण्डन गरिएको भन्दै आलोचित पनि छ । अब यो विवाद भारतको संसदमा […]

शनिवार, मंसिर २३, २०८०

इजरायल । इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ। बीबीसीका अनुसार हमासले गत अक्टुबर ७ मा इजरायलमाथि आक्रमण सुरु गरेको बिहीवार २ महिना पूरा भएको छ। बीबीसीका अनुसारहमासले आक्रमण सुरु […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौँ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्। इजरायलको राष्ट्रिय पर्व ‘हानुका’ का अवसरमा बिहीवार काठमाडौंस्थित इजरायली राजदूतनिवासमा आयोजित कार्यक्रममा उनले हमास आक्रमणको क्रममा बेपत्ता बनेका नेपाली विद्यार्थी […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट उत्तरी गाजामा मारिएका छन् । इजरायली रक्षा बलले बिहीबार सो घोषणा गरेको सीएनएनले जनाएको छ । गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक […]

शुक्रवार, मंसिर २२, २०८०

दक्षिणी भानुआतुमा बिहीबार ७.१ म्याग्निच्यूडको भूकम्प गएको छ।। भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ग्रिनबिच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल शहरबाट करिब १२३ किलोमिटर दक्षिणमा र […]

शुक्रवार, मंसिर २२, २०८०

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । ३४ वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १० बजेतिर क्यालिबर ह्यान्डगनले […]

बिहिवार, मंसिर २१, २०८०