काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको […]
काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, […]
भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिए । । घाइतेको उद्धारका […]
काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता छन् । ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचना […]
इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ । स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी […]
प्यालेस्टाइन । प्यालेस्टाइन(इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ।इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन्। अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको बताइएको छ।अबको केही दिनमै अस्पतालले आफ्नो […]
काबुल । अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको बिष्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्। काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बिष्फोट बजारी क्षेत्रमा भएको बताउनु भयो […]
काठमाडौँ । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा […]
काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको समाचार संस्था सीएनएनले जनाएको छ । ६८ वर्षीय नेता ली गत मार्च महिनासम्म प्रधानमन्त्री थिए । उनी दुई पटक प्रधानमन्त्री […]
मङ्गोलिया । मङ्गोलियाको राजधानी उलान बाटोरमा एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। मङ्गोलियाको आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार स्थायीय समयअनुसार बिहीवार बिहान करिब ३ः५० बजे आगलागी भएको हो। सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले […]