२०८२ फागुन ५ मङ्गलवार , ०७:४८:२९ बजे

Sajhamanch

International

काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बाढीको चपेटामा परेका क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन गर्न थप हेलिकोप्टर माग गरेका छन् । बाढीमा सयौँ मानिस फसेको भन्दै उनले संघीय सरकारसँग उद्धारका निम्ति […]

बिहिवार, पौष ५, २०८०

पुरातत्वविदहरुले चीनमा ५, ३०० वर्ष पुरानो धानको बिरुवा पत्ता लगाएका छन् । उक्त बिरुवा जुन ठाउँमा भेटिएको छ त्यो हेमुडु संस्कृतिसँग सम्बन्धि छ ।उक्त ठाउँमा एउटा उन्नत प्राचीन सिँचाई प्रणाली तथा तल्लो यांग्जी नदी क्षेत्रका […]

बिहिवार, पौष ५, २०८०

रुसमा राष्ट्रपतिका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएका छन् ।सरकारी आरआईए नोभोस्ती समाचार एजेन्सीले केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष एला पामफिलोभालाई उद्धृत गर्दै राष्ट्रपति निर्वाचनका लागि १६ जनाको आवेदन प्राप्त गरेको जनाएको […]

बिहिवार, पौष ५, २०८०

हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी […]

बुधवार, पौष ४, २०८०

काठमाडौ । घरेलु टिम दक्षिण अफ्रिका र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले ८ विकेटको जित निकालेको छ। यससँगै सिरिजमा एक एकको बराबरी भएको छ। घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्। टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकी ९ दिन अघिसम्म जम्मा ९ सय ३८ जना मात्र संक्रमित […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार हुन नसक्ने फैसला गरेको छ। करिब तीन वर्ष अमेरिकी संसद् भवनमा भएको विद्रोहमा उनी संलग्न रहेको भन्दै अदालतले मंगलबार आफ्नो राज्यमा ट्रम्पले चुनाव लड्न नसक्ने […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् । नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो […]

बुधवार, पौष ४, २०८०