युरोपेली युनियन (ईयू) ले कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ। ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले नभाल्नीलाई राजनीतिबाट प्रेरित कैदबाट तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरेका हुन्। ‘सात […]
काठमाडौं । रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपालसहित भारत र विश्वभर उत्कृष्ट कमाइ गरिरहेको छ । १० दिनसम्म यो फिल्मले भारतीय बक्स अफिसमा ४३४.०२ करोड नेट कमाएको छ । जसमध्ये हिन्दी संस्करणमा मात्र ३३८.३८ […]
हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार […]
काठमाडौं । कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन् । अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे । दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन […]
क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने भएको छ ।केन्द्रीय निर्वाचन आयोगले आगामी वर्ष मार्च १५ देखि १७ सम्म युक्रेनका डोनेट्स्क, लुगान्स्क, जापोरिजिया र खेरसनमा […]
काठमाडौं । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ। खेल विहान पौने […]
जिनान । सोमबार बिहानैदेखि सुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । सोमबार एक्कासि जिनानमा हिउँपात र हावाहुरी सुरु भई […]
काठमाडौं । भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० हटाउने सरकारको निर्णयलाई वैध ठहर गरेको छ । धारा ३७० हटाइकोमा चुनौती दिँदैँ दायर भएको रिटमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश डीवाई चन्द्रचुडले भने, ‘संविधानको धारा ३७० हटाउने […]
काठमाडौं । दक्षिण कोरियामा अमेरिकाको एफ–१६ लडाकु विमान नियमित प्रशिक्षण अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान दुर्घटना हुँदा पाइलट भने बाहिर निस्किसकेको योनहाप समाचार एजेन्सीले जनाएको छ । दक्षिण कोरियाको गुन्सानस्थित अमेरिकी वायुसेनाको […]
तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलोपटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि डिफेन्स फोर्स आर्टीलरीु गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२औँ फायर ब्रिगेडका […]