२०८२ मंसिर २९ सोमवार , ०३:३७:३२ बजे

Sajhamanch

International

काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा एक घरमा आगलागी हुँदा नौजनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौजनाको मृत्यु भएको हो । घटना एबोटाबाद जिल्लामा भएको हो । जहाँ […]

मङ्गलवार, पौष १०, २०८०

अबुजा । मध्य नाइजेरियाका गाउँमा भएको शृंखलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरूबीच भएको झडपमा १६० जनाको मृत्यु भएको छ […]

मङ्गलवार, पौष १०, २०८०

बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् । दुवैको विवाह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो । अबेर राति अरबाजले सामाजिक […]

मङ्गलवार, पौष १०, २०८०

अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।देशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको […]

मङ्गलवार, पौष १०, २०८०

इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको दाबी गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो। नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थीको लागि राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए) ले गाजामा आफ्ना १४२ कर्मचारीको ज्यान गएको बताएको छ । गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा बमबारी थालेको थियो । […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोभिड–१९ पुष्टि भएको छ । जसमा कोडिभ–१९ को सब–भेरियन्ट जेएन। १ का संक्रमित ६३ जना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो २४ घण्टामा […]

सोमवार, पौष ९, २०८०

बेइजिङ । बेइजिङमा सन् १९५१ यताकै सबैभन्दा लामो समय अत्याधिक चिसो भएको छ। कयौं दिनको शीतलहर र हिमपातपछि आइतबारमात्रै तापक्रम शून्य डिग्री सेल्सियसभन्दा माथि पुगेको समाचार संस्था सिएनएनले जनाएको छ। बेइजिङको नानजियाओ मौसम केन्द्रले मापन […]

सोमवार, पौष ९, २०८०

गाजा । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले एक विज्ञप्तिमार्फत् भीडभाड भएको आवासीय क्षेत्रमा […]

सोमवार, पौष ९, २०८०

कोलम्बो । श्रीलंकाले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार […]

सोमवार, पौष ९, २०८०