बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनबीचको तनाव झनै बढेको छ । अभिनेत्री ऐश्वर्याले आफ्नो कमाईलाई जोगाउन दुबईको एउटा बैंकमा खाता खोलेकी छिन् । उनी दुबईको एएमआईसी पार्टनर्स लिमिटेडसँग फेरी जोडिएको पनि खबर आएको […]
काठमाडौं । जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रुद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको […]
काठमाडौं । जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो । मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार […]
काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो । मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । घटनास्थलबाट सार्वजनिक तस्बिरमा […]
काठमाडौं । रुस–युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन् । मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका […]
काठमाडौं । जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । मध्यजापानको इशिकावा प्रान्तमा केन्द्रविन्दु भएर सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस क्षेत्रमा पर्ने रहेको नोटो विमानस्थलमा समेत क्षति […]
काठमाडौं । गाजापट्टीमा इजरायली हमलाका कारण मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै, ५६ हजार ४५१ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले […]
काठमाडौं । यमनको हुथी समूहले अमेरिकी नौसैनिक सेनाले ‘रेड सी’मा आफ्ना १० लडाकु मारेको जनाएको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा एक व्यावसायिक जहाज अपहरण गर्न खोजिरहेका लडाकुलाई अमेरिकी नौसेनाले मारेको हुथीको दाबी छ । हुथी सेनाका […]
काठमाडौं । जापानको भूकम्पमा परी२० जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, […]
जापानमा गएको शक्तिशाली भूकम्पमा परि ६ जनाको ज्यान गएको छ । भूकम्प प्रभावित इशिकावा प्रान्तमा ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।जापानमा हिजो ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने […]