२०८२ चैत २४ मङ्गलवार , ०२:२७:५२ बजे

Sajhamanch

International

काठमाडौँ । सोमालियाको तटीय क्षेत्रमा १५ जना भारतीय सवार कार्गो जहाज अपहरणमा परेको छ। भारतीय नौसेनाका अनुसार बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको हो। नौसेनाले घटनालाई नजिकबाट […]

शुक्रवार, पौष २०, २०८०

इजरायली सेनाले हमाससँग चलिरहेको युद्धबीच गाजापट्टीबाट कम्तीमा ५१ प्यालेस्टिइनी महिलालाई पक्राउ गरेको छ।aप्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले विज्ञप्ति जारी गरी ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको बताएका […]

शुक्रवार, पौष २०, २०८०

काठमाडौं । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका […]

शुक्रवार, पौष २०, २०८०

काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकानुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । इरानका मारिएका जनरल कासिम सुलेमानीको अन्त्येष्टिस्थलनजिकै बुधबार दुई विस्फोटमा कम्तीमा ९५ जनाको मृत्यु हुनुका साथै २१० भन्दा बढी मानिस घाइते भएका इरानले जनाएको छ । अमेरिकी ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको चौथो वर्षगाँठ […]

बिहिवार, पौष १९, २०८०

टोकियो । जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ। सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ। बुधबारसम्म पनि भग्नावशेष […]

बुधवार, पौष १८, २०८०

टोकियो । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहरूले बताएका छन् । दुर्घटनामा पाँचजनाको मृत्यु […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर […]

बुधवार, पौष १८, २०८०

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको जिम्मेवारी […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । जापानको इशिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । बुधबार सरकारी अधिकारीले ६२ जनाको मृत्यु भएको जनाएका छन् । तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये […]

बुधवार, पौष १८, २०८०