२०८१ मंसिर १५, शनिवार , १०:३५:३७ बजे

Sajhamanch

International

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह गर्न विदेश जाने चलन चिन्ताजनक रहेको बताएका छन् । उनले देशको पैसा स्वदेशमै रहोस् भनेर आफ्नै मुलुकमा विवाह उत्सव मनाउन आग्रह गरे । आइतबार रेडियोबाट प्रशारित कार्यक्रम ‘मनको […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । वेस्ट बैंकमा इजरायली सैनिकहरूसँगको झडपमा कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरस्थित एउटा घरमा इजरायली बम विस्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाएको छ […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले आइतबार रिहा गरेका १७ बन्धकमा चार वर्षीया इजरायली–अमेरिकी एक बालिका पनि छिन् । दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती बालिकालाई समेत अपहरण गरिएको थियो । अपहरण […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौँ । हमासले युद्धविरामको तेस्रो दिन इजरायलका थप १३ जना बन्धकलाई रिहा गरेको छ। आइतवार हमासले १३ इजरायली र ३ जना थाई तथा एकजना रूसी बन्धकलाई रेडक्रसलाई जिम्मा लगाएको बताएको छ। तर, इजरायलले भने १४ […]

सोमवार, मंसिर ११, २०८०

काठमाण्डौ। घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ ।थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ […]

सोमवार, मंसिर ११, २०८०

हमासले बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ। आइतबार विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको हो।​अस्थायी युद्धविरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीस्थित एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । कराँची पूर्वी जिल्लाका डेपुटी कमिस्नर अल्ताफ शेखले शनिबार भएको […]

आइतवार, मंसिर १०, २०८०

इजरायल । हमास र इजरायल युद्ध विरामको तेस्रो दिन गाजामा ६१ वटा राहत सामग्री बोकेको ट्रकहरूले प्रवेश पाएका छन्। बीबीसीका अनुसार खाना, पानी र आपतकालीन चिकित्सा सामग्रीसहित शनिवार उत्तरी गाजामा ६१ वटा ट्रकहरू पुर्‍याइएको छ। […]

आइतवार, मंसिर १०, २०८०

उत्तरकाशी । भारतीय सैनिकले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका निम्ति तीन […]

आइतवार, मंसिर १०, २०८०

काठमाण्डौ । आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो । उसका काइ हाभर्टजले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक […]

आइतवार, मंसिर १०, २०८०