२०८२ पौष ३० बुधवार , ०१:५४:२७ बजे

Sajhamanch

International

काठमाडौं । जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ । आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् । ग्रिन पार्टीकी ४२ वर्षीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा […]

बुधवार, माघ ३, २०८०

इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई अनुमति […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको १०० दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजाबाहेक लालसागर र त्यसभन्दा बाहिर पनि तनाव बढेको भन्दै उनले चाँडै […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजापट्टीमा इजरायलको आक्रमणले विश्वकै सुरक्षालाई खतरामा पार्ने बताएका छन् । राजधानी अम्मानमा ग्रीसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँगको भेटमा सफादीले यस्तो टिप्पणी गरेका हुन् । दुई देशका मन्त्रीहरूले छलफलका क्रममा गाजाको […]

मङ्गलवार, माघ २, २०८०

आमा-छोरीको अनुहार मिल्नु नौलो कुरा होइन । तर, प्रायः उनीहरुको उमेरमा ठुलो अन्तर हुने हुनाले अनुहार मिल्दोजुल्दो हुँदा पनि उनीहरु एकैजस्तो लाग्दैनन् ।हालै चर्चामा आएका आमाछोरीको एउटा जोडी भने अनुहारमा मात्र होइन उमेरको मामिलामा पनि […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । ‘सलार’ को जबर्जस्त कमाइ, ‘कल्की २८९८ ईस्वी’को रिलिज मिति घोषणा र अब ‘द राजा साब’ को फस्टलुक । अभिनेता प्रभास सन् २०२४ मा धेरै नयाँ कुरा ल्याउन तयार छन् । सोमबार सामाजिक सञ्जालबाट […]

मङ्गलवार, माघ २, २०८०

रुसले करिब साढे दुई सय युक्रेनी युद्धबन्दीलाई आजीवन काराबास सजाय सुनाएको छ। सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा २४२ सैनिकलाई सजाय सुनाएको बताएको छ।क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ । प्रान्त गभर्नरको कार्यालयलाई लक्षित गरी आत्मघाती बम हमला गर्ने प्रयासलाई सुरक्षा बलले असफल बनाएको हो । आक्रमणमा केही आक्रमणकारी मारिएको दाबी […]

सोमवार, माघ १, २०८०