२०८२ असार २८, शनिवार , १०:१६:५८ बजे

Sajhamanch

International

काठमाडौं । इरानले दक्षिणपूर्वी सहर केरमानमा भएका दुईवटा बम विष्फोटका घटनामा संलग्न ३५ जनालाई पक्राउ गरेको छ । मन्त्रालयले जनवरी ३ मा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै भएको आतंकवादी आक्रमणमा ९० भन्दा बढीको मृत्यु […]

शनिवार, पौष २८, २०८०

राजधानी खार्तुममा हवाइ हमलासहित प्रतिद्वन्द्वी सुडानी सेनाबीचको भिडन्तमा कम्तीमा ३३ जना मारिएका छन्।सेना प्रमुख अब्देल फतह अल–बुरहानले आफ्ना पूर्वसहायक एवं अर्धसैनिक कमाण्डर मोहम्मद डागलोविरुद्ध करिब नौ महिना गरेको युद्धले सुडानलाई छोएको छ। सशस्त्र द्वन्द्व स्थान […]

शनिवार, पौष २८, २०८०

इजरायल । गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकु मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । दक्षिणी गाजासहर खान युनिसमा इजरायली लडाकु विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकुको मृत्यु भएको छ […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौँ । चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ।भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँगको व्यापारमा चार वर्षमा पहिलो पटक गिरावट आएको छ। चीन र रूसबीचको […]

शुक्रवार, पौष २७, २०८०

काठमााडौं । भारतको बैंगलोरस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीकी सीईओले चार वर्षीय छोराको हत्या गरेकी छन् । द माइन्डफुल एआई ल्याब कम्पनीकी सीईओ सूचना सेठले गोवाको एक होटेलको कोठामा आफ्नो छोराको हत्या गरेको बताइएको छ । […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । अमेरिका र बेलायती सैनिकले यमनमा हुथी विद्रोहीलाई लक्षित हवाई हमला गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई इरान समर्थित हुथी विद्रोहीले लालसागर (रेड सी)मा पानीजहाजमाथि गरेको आक्रमणको जवाफी हमला भनेका छन् । […]

शुक्रवार, पौष २७, २०८०

श्रींलंकामा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिंघेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित […]

शुक्रवार, पौष २७, २०८०

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धविराम अस्वीकार गरेका छन्। उनले युद्धविराम गरे पनि रुस माथि हुने र आफूहरूलाई कुल्चिन सक्ने बताएका छन्।‘युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन’, इस्टोनिया भ्रमणका क्रममा उनले भने, ‘युद्धविराम […]

शुक्रवार, पौष २७, २०८०

टोकियो । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको संखया २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् । बिहीबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ […]

बिहिवार, पौष २६, २०८०

ढाका । बंगलादेश अवामी लिग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लिगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको यो […]

बिहिवार, पौष २६, २०८०