२०८२ पौष ३० बुधवार , १०:२२:४० बजे

Sajhamanch

International

काठमाडौं । प्यालेस्टाइन चरमपन्थी समूह हमासको आक्रमणमा परी एकैदिन २४ इजरायली सैनिक मारिएका छन् । योसँगै हमास–इजरायल युद्धमा मारिने इजरायली सैनिकको संख्या २१९ पुगेको छ । सोमबार उनीहरू मारिएको इजरायली सेनाका प्रवक्ता डैनियल हजारीले बताएका […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौँ । इजरायल सेनाले आफ्ना २१ जना सेना मारिएको बताएको छ। बीबीसीका अनुसार हमासविरुद्ध जारी युद्धको क्रममा सोमवार आक्रमणमा परी २१ जना इजरायली सेना मारिएको इजरायली सेनाले बताएको हो। इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । यूएस–ब्रिटिस गठबन्धनले मध्यरातमा यमनको राजधानी र अरू प्रान्तमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मसिराह टीभीले मंगलबार जनाएको छ । पूर्वी सानाको अल–हफा शिविर र उत्तरमा अल–दयलामी एयर बेसलाई आक्रमणको निसाना बनाइएको थियो […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्थानीय अधिकारीले मंगलबार बिहान जानकारी दिएका छन् । झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमबार बिहान ६ बजे पहिरो खस्दा […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै, दर्जनौँ मानिस घाइते भएका प्यालेस्टाइनी चिकित्सा स्रोतको भनाइ छ । आश्रय केन्द्रहरू कब्जा गर्न बम विस्फोट […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको छ । क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्समा सवार चारजनाको जिवितै उद्धार गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार थिए । थप दुईजनाको बारेमा जानकारी नआएको बताइएको छ । मस्को जाँदै गरेको एयर एम्बुलेन्स […]

सोमवार, माघ ८, २०८०

अहिलेको आधुनिक युगमा बढ्दो महंगी तथा व्यस्त जीवनशैलीका कारण युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउन समेत फुर्सद छैन । जसका कारण विश्वका अधिकांश विकसित मुलुकहरुमा मात्र नभएर धेरै विकासशील मुलुकहरुमा समेत जनसंख्याको घट्दो वृद्धिदर चिन्ताको […]

सोमवार, माघ ८, २०८०

वासिङटन । इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमान्डले जनाएको छ । पश्चिमी इराकमा इरान समर्थित […]

आइतवार, माघ ७, २०८०