२०८२ पौष ३० बुधवार , ०८:३४:४० बजे

Sajhamanch

International

काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाइसकेको छ । […]

मङ्गलवार, माघ १६, २०८०

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन् । उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेसनको एउटा भण्डारमा आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । जनता दल (युनाइटेड)का अध्यक्ष नीतिश कुमारले आइतबार नवौँपटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिए । नीतिशले भारतीय जनता पार्टी (भाजपा)सहितको नेसनल डेमोक्रेटिक अलायन्स ९एनडीए०सँग गठबन्धन गरी सरकार गठन गरेका हुन् । करिब १८ महिनाअघि […]

सोमवार, माघ १५, २०८०

अमेरिका । सुमन अवस्थी (नाम परिवर्तन) अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । अमेरिकाभन्दा बाहिरबाट आउने विद्यार्थीलाई यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सूचीमा राखिन्छ । ६ महिनाअघि अर्कान्ससको एउटा युनिभर्सिटीमा अध्ययनका लागि आएका उनी त्यहाँ काम पाउन नसकेपछि दुई […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । माल्दिभ्सको संसद्‌मा सांसदहरूबीच झडप भएको छ । आइतबार संसद्को बैठकस्थलमा उनीहरूबीच झगडा भएको हो । उनीहरूले एकार्कालाई मुक्का र लात्ती प्रहार र झगडा गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । आइतबार […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् । बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको […]

सोमवार, माघ १५, २०८०

एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक […]

सोमवार, माघ १५, २०८०

बेलायतमा क्यान्सर पीडित बालबालिकालाई केमोथेरापीको सट्टा नयाँ औषधिको प्रयोग गरेर उपचार गर्न थालिएको छ। बेलायतको आरमन्ड स्ट्रिट अस्पतालमा उपचाररत ११ वर्षीय क्यान्सर पीडित आर्थरको नयाँ पद्धतिबाट उपचार भइरहेको छ ।क्यान्सरको नयाँ उपचार पद्धतिअनुसार औषधिजन्य झोला […]

सोमवार, माघ १५, २०८०

सिरियास्थित जोर्डनको सीमा नजिक रहेको अमेरिकी हवाइ बेसमा भएको आक्रमणमा कम्तीमा तीन सैनिक मारिएका छन्।ड्रोनबाट भएको आक्रमणमा अरु कैयौँ सैनिक घाइते भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थक कट्टरपन्थी समूहले आक्रमण गरेको […]

सोमवार, माघ १५, २०८०

काठमाडौँ । भारतको बिहार राज्यमा राजनीतिक सरगर्मी बढेको छ। सन् २०२४ मा हुने निर्वाचन नजिकिएसँगै भारतका विभिन्न राज्यमा पछिल्लो राजनीतिक उथलपुथल भइरहेको देख्न सकिन्छ। यसै क्रममा बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। बीबीसीका […]

आइतवार, माघ १४, २०८०