२०८२ असार २९, आइतवार , ११:५३:५६ बजे

Sajhamanch

International

काठमाण्डौ । चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ । केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो बस्तीमा पुग्दा दुई सय भन्दा धेरै घरहरु जलेर नष्ट भएका र कम्तीमा ४६ जनाको जलेर ज्यान […]

आइतवार, माघ २१, २०८०

सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुले अर्को प्रयास गरेको पाइएको छ । जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर आएको थियो । यो जहाजमा सात जना समुद्री डाँकू […]

शनिवार, माघ २०, २०८०

काठमाडौं । दुई बालबालिकालाई अपार्टमेन्टको झ्यालबाट फोल्ने एक जोडीलाई चीनले मृत्युदण्ड दिएको छ । दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको आरोपमा सन् २०२० मा नै बुवा झाङ बो र ये चेङ्चेनलाई दोषी […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । म्यानमार सरकारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एसियाली देशमा आपत्कालीन अवस्थालाई ६ महिना थप गरेको हो । कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले एनडीएससीको बैठकमा […]

शुक्रवार, माघ १९, २०८०

बन्दा आचेह । १०० भन्दा बढी रोहिंग्या शरणार्थी बोकेको एउटा डुंगा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको […]

बिहिवार, माघ १८, २०८०

झारखण्ड । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले आफ्नो पदबाट राजीनामा दिएका छन्। कांग्रेस नेता तथा झारखण्ड सरकारका मन्त्री आलमगीर आलमले राजभवनबाट बाहिर आएर मिडियालाई यो जानकारी दिएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार आलमगीर आलमले भने, ‘मुख्यमन्त्री […]

बिहिवार, माघ १८, २०८०

भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन्। प्रवर्तन निर्देशनालय (ईडी) का अधिकारीहरूले राजधानी राँचीस्थित निवासमै दिनभर बयान लिएर गएराति उनलाई नियन्त्रणमा लिएका हुन्।मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । राँचीमा रहेको भारतीय […]

बिहिवार, माघ १८, २०८०

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । केही दिनअघि इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो । बुशरा बिबीले सजायपछि […]

बुधवार, माघ १७, २०८०

अमेरिका । मेरिल्यान्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभका लागि उमेदवारी दिने भएका छन् । अमेरिकी राजनीतिमा नेपाली मूलका प्रतिनिधिको रूपमा कीर्तिमान कायम गरेका भण्डारी उक्त चुनावमा जितेर यूएस […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र उनका पूर्वनिकट सहयोगीलाई जेल सजाय सुनाइएको हो […]

मङ्गलवार, माघ १६, २०८०