काठमाडौं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ […]
अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै आएका गधा चोरी हुन थालेपछि अफ्रिकाका गरिब र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ […]
काठमाडौं । रूसले अन्तरिक्षमा ‘एन्टी स्याटेलाइट आणविक बम’ तैनाथ गर्ने भन्ने विषयलाई लिएर अमेरिकामा चिन्ता बढेको छ । अमेरिकाको हाउस इन्टेलिजेन्स कमिटीका प्रमुख माइक टर्नरले यो ‘गम्भीर राष्ट्रिय सुरक्षा खतरा’को विषय भएको बताएका छन् । […]
काठमाडौ । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । सन् २०२३ का लागि उसको कुल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ । जापानलाई जर्मनीले उछिनेको छ अर्थात् जर्मनीको […]
इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो ।हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै गएको […]
काठमाडौं । अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो […]
काठमाडौं । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् । यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको […]
काठमाडौं । विश्वको सबैभन्दा ठूलो एक दिने निर्वाचनका रुपमा इन्डोनेसियामा मतदान जारी छ । बुधबार २० करोड भन्दा बढी मानिसले निवर्तमान राष्ट्रपति जोको विडोडोको उत्तराधिकारी चयन गर्न मतदान गरिरहेका हुन् । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुहार्तोका […]
काठमाडौं । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ […]
काठमाडौं । पाकिस्तानमा मतगणनता सम्पन्न भएको छ। प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ। २६४ सिटको […]