२०८२ असार ३०, सोमवार , ०१:४८:२२ बजे

Sajhamanch

International

काठमाडौं । युरोपेली संघ (ईयू)को जलवायु सेवाले पहिलोपटक एक वर्षको तापक्रम १.५ डिग्री सेल्सियस नाघेको बताएको छ । सन् २०१५ मा विश्वभरका नेताहरूले दिर्घकालीनरूपमा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी नाघ्न नदिने लक्ष्य राखेका थिए […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचनको दिन देशभर मोबाइल सेवा बन्द गरिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ । सूचनामा लेखिएको […]

बिहिवार, माघ २५, २०८०

इस्लामाबाद ।पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। आज हुन लागेको निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। चुनावमा १२।८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन्।मतदाताको सुरक्षा सुनिश्चित गर्न करिब ६ लाख […]

बिहिवार, माघ २५, २०८०

मनिला, फिलिपिन्स । फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मंगलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् । जनवरी २८ […]

बुधवार, माघ २४, २०८०

काठमाडौँ । पाकिस्तानको निर्वाचन आयोगले भोलि हुने आम निर्वाचन २०२४ का लागि मौन अवधि लागू गरेको छ। मङ्गलवार मध्यरातबाट मौन अवधि सुरु हुने भएपछि राजनीतिक दल तथा उम्मेद्वारहरूले आधिकारिक नियमहरू अनुरूप आफ्नो अभियान मङ्गलवार नै […]

बुधवार, माघ २४, २०८०

गाजाको प्रमुख दक्षिणी शहर खान युनिसको घेराबन्दीमा परेको एक अस्पतालबाट रेडक्रसले करिब आठ हजार विस्थापितको उद्धार गरेको छ।इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी) का प्रवक्ता टोमासोडेला लोङ्गाले मंगलबार सञ्चारकर्मीसँग गाजापट्टीमा मानवीय स्थिति […]

बुधवार, माघ २४, २०८०

श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएको विज्ञहरुले बताएका छन् ।श्रीलङ्कामा मानिसको घर वरपर नरिवल, आँप र केराको रुख हुने हुँदा जङ्गलबाट हात्ती बस्तीमा आएर धेरै दुस्ख दिने गरेको छ ।घना जङ्गलभन्दा सयौँ मिटरको दूरीमा […]

बुधवार, माघ २४, २०८०

इस्लामावाद । पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुंगामा फसेका थिए । पाकिस्तानी […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौँ । भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो। मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन्। हाल […]

मङ्गलवार, माघ २३, २०८०

अडेन । संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह सहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टीभीले जनाएको छ । होडेडाह सहरको रणनीतिक रेड सी बन्दरगाहलाई निसाना बनाई अल–काथीब क्षेत्रमा दुई […]

मङ्गलवार, माघ २३, २०८०