इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा २० प्यालेस्टाइनीको मृत्यु भएको छ।प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार गाजाको अलदराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ। मध्य गाजा […]
झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङसान सहरस्थित कोइलाखानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना बेपत्ता रहेका स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दुर्घटना दिउँसो २ः५५ […]
वासिङ्टन । अमेरिकाले शनिबार पनि यमनमा हुथी विद्रोहीको ठेगानामा हवाई आक्रमण गरेको थियो । अमेरिकी सेनाले शनिबार स्थानीय समय अनुसार बिहान ३ बजेर ४५ मिनेटमा यी हमला गरिएको बताएको छ । सेनाका अनुसार लाल सागरमा […]
काठमाडौं । इरानले दक्षिणपूर्वी सहर केरमानमा भएका दुईवटा बम विष्फोटका घटनामा संलग्न ३५ जनालाई पक्राउ गरेको छ । मन्त्रालयले जनवरी ३ मा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै भएको आतंकवादी आक्रमणमा ९० भन्दा बढीको मृत्यु […]
राजधानी खार्तुममा हवाइ हमलासहित प्रतिद्वन्द्वी सुडानी सेनाबीचको भिडन्तमा कम्तीमा ३३ जना मारिएका छन्।सेना प्रमुख अब्देल फतह अल–बुरहानले आफ्ना पूर्वसहायक एवं अर्धसैनिक कमाण्डर मोहम्मद डागलोविरुद्ध करिब नौ महिना गरेको युद्धले सुडानलाई छोएको छ। सशस्त्र द्वन्द्व स्थान […]
इजरायल । गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकु मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । दक्षिणी गाजासहर खान युनिसमा इजरायली लडाकु विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकुको मृत्यु भएको छ […]
काठमाडौँ । चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ।भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँगको व्यापारमा चार वर्षमा पहिलो पटक गिरावट आएको छ। चीन र रूसबीचको […]
काठमााडौं । भारतको बैंगलोरस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीकी सीईओले चार वर्षीय छोराको हत्या गरेकी छन् । द माइन्डफुल एआई ल्याब कम्पनीकी सीईओ सूचना सेठले गोवाको एक होटेलको कोठामा आफ्नो छोराको हत्या गरेको बताइएको छ । […]
काठमाडौं । अमेरिका र बेलायती सैनिकले यमनमा हुथी विद्रोहीलाई लक्षित हवाई हमला गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई इरान समर्थित हुथी विद्रोहीले लालसागर (रेड सी)मा पानीजहाजमाथि गरेको आक्रमणको जवाफी हमला भनेका छन् । […]
श्रींलंकामा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिंघेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित […]