२०८२ कार्तिक ११, सोमवार , ०२:५५:५२ बजे

Sajhamanch

International

काठमाडौ । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । सन् २०२३ का लागि उसको कुल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ । जापानलाई जर्मनीले उछिनेको छ अर्थात् जर्मनीको […]

बिहिवार, फागुन ३, २०८०

इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो ।हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै गएको […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् । यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । विश्वको सबैभन्दा ठूलो एक दिने निर्वाचनका रुपमा इन्डोनेसियामा मतदान जारी छ । बुधबार २० करोड भन्दा बढी मानिसले निवर्तमान राष्ट्रपति जोको विडोडोको उत्तराधिकारी चयन गर्न मतदान गरिरहेका हुन् । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुहार्तोका […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । पाकिस्तानमा मतगणनता सम्पन्न भएको छ। प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ। २६४ सिटको […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । इजरायलले हमासको नियन्त्रणमा रहेका आफ्ना २ जना बन्धकलाई रिहा गराएको छ। बीबीसीका अनुसार दक्षिणी गाजामा छापामारीको क्रममा रफाह क्षेत्रमा बन्धन बनाइएका २ जना इजरायली बन्धकलाई रिहा गराएको हो। इजरायली सेनाका अनुसार रिहा गराइएका […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । पाकिस्तानमा नयाँ सरकार गठनका लागि पाकिस्तान मुस्लिम लीग–नवाज र पाकिस्तान पिपल्स पार्टीले गठबन्धन गर्ने भएका छन्। आइतवार सार्वजनिक भएको अन्तिम मतपरिणाम पछि पाकिस्तान मुस्लिम लीग–नवाजका अध्यक्ष शहबाज शरीफ र पाकिस्तान पीपल्स पार्टीका अध्यक्ष […]

सोमवार, माघ २९, २०८०

बिहे गर्नका लागि जन्ति लिएर आएका एकजना बेहुलाले एउटा कुर्सीको विवादमा बिहे नै रद्द गरेर हिँड्छन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ । […]

सोमवार, माघ २९, २०८०