रुसले अमेरिकाले चाहेजस्तो छिटो युक्रेनसँगको युद्ध अन्त्यको लागि शान्ति सम्झौता नहुने बताएको छ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा शान्तिको लागि खुला भएको एबीसी न्युजले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार युक्रेनमा […]
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चलिरहेको युद्ध अन्त्यको लागि तीन दिनका लागि अस्थायी युद्धविराम घोषणा गरेका छन् । राष्ट्रपति कार्यालयले ८ मे को बिहानदेखि ११ मेसम्म युद्धविराम लागु हुने बताएको छ ।रुसको यो घोषणाको प्रतिक्रियामा […]
इरानको एक प्रमुख बन्दरगाहमा भएको विस्फोटमा १४ जनाको मृत्यु भएको छ । ७५० भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ । विस्फोट शनिबार बिहान दक्षिणी सहर बन्दर अब्बासनजिकै रहेको देशको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह सहिद […]
मुम्बई । भारतको सूचना तथा प्रसारण मन्त्रालयले पाकिस्तानी अभिनेता फवाद खान अभिनित फिल्म ‘अबीर गुलाल’को प्रदर्शनमा रोक लगाएको छ । कश्मिरको पहलगाममा २७ जना पर्यटकको ज्यान जाने गरि भएको आतंकवादी आक्रमणपछि आक्रोशित भारतले फिल्ममा रोक […]
लस एन्जलस । हलिउड फिल्म ‘ट्वाइलाइट’ फिल्मको श्रृंखलाबाट विश्वभर चर्चित अभिनेत्री क्रिस्टन स्टीवर्टले विवाह गरेकी छिन् । उनले आफ्नी प्रेमिकालाई जीवनसाथी बनाएको हलिउड संचारमाध्यमले जनाएका छन् ।उनले लगभग ६ वर्षदेखि डिलन मेयरसँग डेट गरिरहेकी थिइन् […]
भारतको जम्मू–कश्मीर पहलगाममा अस्ति भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो बसेको सुरक्षासम्बन्धी समिति (सीसीएस) को बैठकले पाँच प्रमुख निर्णय गरेको छ । भारतले पाकिस्तानीहरूको लागि तत्काल लागू […]
हार्वर्ड विश्वविद्यालयले आफूले संघीय सरकारबाट पाउनुपर्ने अरबौँ डलरको रकम (कोष) रोक्का गर्ने निर्णयविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।गत हप्तादेखि तीव्र विवादको विषय बनेको विश्वविद्यालयले संघीय अदालतमा सोमबार मुद्दा दायर गरेको […]
अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापि आयात कर लगाउने नीतिविरुद्ध मुद्दा दायर गरेका छन् । करयुद्धका कारण अहिले विश्व व्यापारमै उथलपुथल छ ।अमेरिकी राज्यले आयात करविरुद्ध मुद्दा दायर गरेको यो पहिलो […]
काठमाडौं । हमासको सशस्त्र सैन्य शाखाले गाजा पट्टीमा एक इजरायली–अमेरिकी बन्धक एडन अलेक्ज्यान्डरलाई नियन्त्रणमा राखिरहेका केही आफ्ना लडाकुसँग उनी सम्पर्कमा नरहेको बताएको छ । सशस्त्र सैन्य शाखाका प्रवक्ता अबु उबैदाले मंगलबार टेलिग्राममार्फत इजरायली सेनाले अलेक्ज्यान्डरलाई […]
बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हासिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको छ । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार उनीहरूलाई एक आवासीय जग्गा […]