२०८२ असार ३०, सोमवार , ०५:४०:१५ बजे

Sajhamanch

International

काठमाडौ। रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नभाल्नीको मृत्यु पश्चात उनको शव अझै अज्ञात अवस्थामा छ। नभाल्नीका एकजना नजिकका सहयोगी किरा यारमिशका अनुसार नभाल्नीको शव हालसम्म पनि परिवारलाई जिम्मा लगाइएको छैन। बीबीसीका अनुसार नभाल्नीकी आमा […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको बीबीसीले जनाएको छ । विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ […]

शनिवार, फागुन ५, २०८०

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी इजरायली सेनाको आक्रमणबाट गत २४ […]

शनिवार, फागुन ५, २०८०

काठमाडौँ । ग्रीस सरकारले समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने निर्णय गरेको छ। समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परावादी ईसाई मुलुक पनि बनेको छ। बीबीसीका अनुसार ग्रीसको संसदमा १७६ मध्ये ७६ मत समलैङ्गिक विवाहलाई […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौँ । संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्यहरु (एसडीजी) प्राप्त गर्नका लागि अहिलेकै लयमा काम भए सन् २०६२ सम्म पनि सम्भव नहुने चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनले सन् २०३० मा पूरा गर्ने […]

शुक्रवार, फागुन ४, २०८०

नयाँ दिल्ली । बिहीबार भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ […]

शुक्रवार, फागुन ४, २०८०

अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै आएका गधा चोरी हुन थालेपछि अफ्रिकाका गरिब र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । रूसले अन्तरिक्षमा ‘एन्टी स्याटेलाइट आणविक बम’ तैनाथ गर्ने भन्ने विषयलाई लिएर अमेरिकामा चिन्ता बढेको छ । अमेरिकाको हाउस इन्टेलिजेन्स कमिटीका प्रमुख माइक टर्नरले यो ‘गम्भीर राष्ट्रिय सुरक्षा खतरा’को विषय भएको बताएका छन् । […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौ । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । सन् २०२३ का लागि उसको कुल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ । जापानलाई जर्मनीले उछिनेको छ अर्थात् जर्मनीको […]

बिहिवार, फागुन ३, २०८०