२०८१ पौष २८, आइतवार , ०७:३२:४७ बजे

Sajhamanch

International

काठमाडौं । दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै, दर्जनौँ मानिस घाइते भएका प्यालेस्टाइनी चिकित्सा स्रोतको भनाइ छ । आश्रय केन्द्रहरू कब्जा गर्न बम विस्फोट […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको छ । क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्समा सवार चारजनाको जिवितै उद्धार गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार थिए । थप दुईजनाको बारेमा जानकारी नआएको बताइएको छ । मस्को जाँदै गरेको एयर एम्बुलेन्स […]

सोमवार, माघ ८, २०८०

अहिलेको आधुनिक युगमा बढ्दो महंगी तथा व्यस्त जीवनशैलीका कारण युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउन समेत फुर्सद छैन । जसका कारण विश्वका अधिकांश विकसित मुलुकहरुमा मात्र नभएर धेरै विकासशील मुलुकहरुमा समेत जनसंख्याको घट्दो वृद्धिदर चिन्ताको […]

सोमवार, माघ ८, २०८०

वासिङटन । इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमान्डले जनाएको छ । पश्चिमी इराकमा इरान समर्थित […]

आइतवार, माघ ७, २०८०

गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ। इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८ जना घाइते भएका छन्। जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, […]

आइतवार, माघ ७, २०८०

मुम्बई । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ । बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाबाट गत २४ घण्टामा १४२ प्यालेस्टाइनी मारिएका छन् । २७८ जना घाइते भएका छन् । जारी इजरायल–हमास द्वन्द्वले […]

शनिवार, माघ ६, २०८०

टोकियो । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ । स्थानीय समयानुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा)ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति […]

शनिवार, माघ ६, २०८०

नयनतारा अभिनित तमिल फिल्म ‘अन्नपूर्णी’ यतिबेला विवादले घेरिएको छ । फिल्मले हिन्दु धर्मावलम्बीको भावनामा चोट पुर्‍याएको भन्दै आलोचना चर्किएपछि नेटफ्लिक्सले फिल्म हटाइसकेको छ । यो विवादमा अभिनेत्री नयनताराले पनि माफी मागेकी छिन् । सामाजिक सञ्जालमा […]

शनिवार, माघ ६, २०८०