२०८२ पौष २९ मङ्गलवार , १०:१४:४० बजे

Sajhamanch

International

चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास शुरु भएको छ। चीनको रक्षा मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिअनुसार सोमाबार शुरु भएको अभ्यास शुक्रबारसम्म चल्नेछ।चीनले अभ्यासमा सहभागिता जनाउन निर्देशित(मिसाइल विनाशक उरुम्की, निर्देशित)मिसाइल फ्रिगेट लिनी र […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एकसाथ ११२ नेसनल हाइवे परियोजनाको शिलान्यास गर्दैछन् । यस दिनलाई उनले कनेक्टिभिटिका रुपमा महत्वपूर्ण मानिने बताएका छन् । लोकसभा निर्वाचन नजिकिएको सन्दर्भमा उनले ठूलो लगानीका सडक आयोजनाको एक […]

सोमवार, फागुन २८, २०८०

गाजापट्टीमा इजरायलको आक्रमणबाट ज्यान गुमाउनेको प्यालेस्टिनीको संख्या ३१ हजार नाघेको छ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टुबर ७ यता ३१ हजार ४५ को मृत्यु भएको हो। घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ । […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । वाइफाइ नेटवर्कको नाम युक्रेनको समर्थनमा राखेको आरोपमा रुसका एक विद्यार्थीलाई जेल सजाय भएको छ । आफ्नो वाइफाइको नाम ‘स्लावा युक्रेन’ अर्थात् ‘युक्रेनको जय होस्’ राखेका मस्को स्टेट युभिर्सिटीका विद्यार्थीलाई अदालतले १० दिनको जेल […]

आइतवार, फागुन २७, २०८०

जाकार्ता । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ भने अन्य सातजना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीका वरिष्ठ अधिकारीले शनिबार उल्लेख गरेका छन् । भारी वर्षाका कारण […]

आइतवार, फागुन २७, २०८०

पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी निर्वाचित भएका छन्। पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर निर्वाचित भएका हुन्।जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत […]

आइतवार, फागुन २७, २०८०

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ८७८ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले ७८ जनाको ज्यान लिएको छ । १०४ जना घाइते भएका […]

शनिवार, फागुन २६, २०८०

संसारमा यस्ता धेरै मानिसहरु छन् जसलाई विभिन्न चिजहरुसँग डर लाग्ने समस्या हुन्छ । कतिपयलाई पानीसँग डर लाग्छ त कतिपयलाई अँध्यारोसँग । के कोही मानिसलाई खानेकुरासँग समेत डर लाग्छ रुमान्छेलाई खानेकुरासँग डर लाग्ने भन्ने कुरा असम्भव […]

शनिवार, फागुन २६, २०८०

चिनिया उपप्रधानमन्त्री हे लिफेङले शुक्रबार फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गरेका छन्। यस क्रममा दुवै नेताले दुई देशका राष्ट्राध्यक्षले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे।चीन […]

शनिवार, फागुन २६, २०८०

अमेरिकाले गुगलका एक पूर्व सफ्टवेयर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्य रूपमा काम गरिरहेको आरोपमा पक्राउ गरेको छ ।लियोन डिङ भनेर चिनिने चिनियाँ नागरिक लिनवेई डिङलाई […]

शुक्रवार, फागुन २५, २०८०