२०८२ असार ३०, सोमवार , ०१:४८:२८ बजे

Sajhamanch

International

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ । […]

बिहिवार, फागुन १७, २०८०

महिलाहरुको मेकअप गर्ने तथा मेकओभरका बारेमा सबैलाई थाहै छ । महिला श्रृंगारको विश्व बजार पनि उल्लेखनीय नै छ ।विश्वभरका महिलाहरुले आफूलाई सुन्दर देखाउनका लागि मेकअपका अलावा प्लास्टिक सर्जरीसम्मको उपयोग गर्ने गर्छन् । तर, एउटा देशमा […]

बिहिवार, फागुन १७, २०८०

मोरक्कोको तटमा आप्रवासी चढेको डुङ्गा पल्टिँदा आठजनाको मृत्यु भएको छ।मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा आठ आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीले बुधबार बताएका छन्। उनीहरू मंगलबार साँझ बेनी […]

बिहिवार, फागुन १७, २०८०

भारतले आउँदो वर्ष अन्तरिक्षमा आफूले पठाउन लागेको पहिलो मानवचालित यान चढेर अन्तरिक्षयात्रा गर्न वायुसेनाका चार जना विमानचालकलाई छानेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरूको योग्यताको प्रशंसा गर्दै छानिएका विमानचालकको नाम सार्वजनिक गर्नुभएको हो । […]

बुधवार, फागुन १६, २०८०

मध्य भारतको छत्तीसगढ राज्यमा मंगलबार प्रहरी र अर्धसैनिक बलको संयुक्त दस्ताबीच भीषण गोली हानाहान हुँदा चार नक्सलवादी विद्रोही मारिएका छन्।छत्तीसगढको राजधानी रायपुरबाट करिब ४०३ किलोमिटर दक्षिणमा रहेको बिजापुर जिल्लाको जंगल क्षेत्रमा सरकारी फौजले खोजी अभियान […]

बुधवार, फागुन १६, २०८०

काठमाडौँ । जापानले चन्द्रमामा पठाएको मुन ल्यान्डर २ साता पछि ब्युझिएको छ। जपानको मुन ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको जापानको अन्तरिक्ष एजेन्सीले सोमवार बताएको छ। मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा आउँदो हप्ता युद्धविराम हुने बताएका छन् । आउँदो सोमबारसम्म इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सम्झौता हुने उनले बताएका हुन् । न्युयोर्कको एक आइसक्रिम पसलमा देखिएका बेला सोधिएको […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् । यो निर्णय गाजापट्टीमा प्यालेस्टाइनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमका कारण रहेको उनले बताए । श्तायेहको […]

मङ्गलवार, फागुन १५, २०८०

दुनियामा आफ्नो जन्मदिन मनाउने मानिसहरुको तरिका फरक फरक हुन्छ । कसैले पार्टी गरेर बर्थडे मनाउँछन् त कोहीँ घुमफिर गर्दछन् । कतिपयको जन्मदिन निकै चर्चाको विषय बन्दछ र विशेष पनि रहन्छ । अमेरिकाकी ५६ वर्षीया एक […]

मङ्गलवार, फागुन १५, २०८०

भारतीय गजल गायक पङ्कज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार हिजो बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उदासको निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको थियो […]

मङ्गलवार, फागुन १५, २०८०