इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । केही दिनअघि इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो । बुशरा बिबीले सजायपछि […]
अमेरिका । मेरिल्यान्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभका लागि उमेदवारी दिने भएका छन् । अमेरिकी राजनीतिमा नेपाली मूलका प्रतिनिधिको रूपमा कीर्तिमान कायम गरेका भण्डारी उक्त चुनावमा जितेर यूएस […]
काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र उनका पूर्वनिकट सहयोगीलाई जेल सजाय सुनाइएको हो […]
काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । उनले इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका साउदीको स्वामित्वमा रहेको […]
सिरियाको सीमा नजिकै उत्तरपूर्वी जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गएको छ। चौतीस जना घाइते भएका छन्।मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ ब्रेओना एलेक्ससन्ड्रिया […]
काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाइसकेको छ । […]
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन् । उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेसनको एउटा भण्डारमा आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ […]
काठमाडौं । जनता दल (युनाइटेड)का अध्यक्ष नीतिश कुमारले आइतबार नवौँपटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिए । नीतिशले भारतीय जनता पार्टी (भाजपा)सहितको नेसनल डेमोक्रेटिक अलायन्स ९एनडीए०सँग गठबन्धन गरी सरकार गठन गरेका हुन् । करिब १८ महिनाअघि […]
अमेरिका । सुमन अवस्थी (नाम परिवर्तन) अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । अमेरिकाभन्दा बाहिरबाट आउने विद्यार्थीलाई यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सूचीमा राखिन्छ । ६ महिनाअघि अर्कान्ससको एउटा युनिभर्सिटीमा अध्ययनका लागि आएका उनी त्यहाँ काम पाउन नसकेपछि दुई […]
काठमाडौं । माल्दिभ्सको संसद्मा सांसदहरूबीच झडप भएको छ । आइतबार संसद्को बैठकस्थलमा उनीहरूबीच झगडा भएको हो । उनीहरूले एकार्कालाई मुक्का र लात्ती प्रहार र झगडा गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । आइतबार […]