२०८१ पौष २७, शनिवार , ०१:४७:५६ बजे

Sajhamanch

International

मस्को । युक्रेनको पूर्वी सहर लिसिचान्स्कस्थित एक बेकरीमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या २८ पुगेको रूसी उद्धारकर्ताले आइतबार बताएका छन् । आक्रमणमा एक बालकको पनि मृत्यु भएको थियो । कब्जापछि उक्त क्षेत्रलाई हेर्दै आएको […]

आइतवार, माघ २१, २०८०

क्वालालम्पुर । म्यानमारबाट आएका १३१ आप्रवासीले हिरासत केन्द्रमा तोडफोड गरी फरार रहेका ४० भन्दा बढी रोहिंग्या शरणार्थीलाई मलेसियाली प्रहरीले पुनः पक्राउ गरेको छ । उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन केन्द्रबाट भाग्नुअघि बिहीबार ११५ रोहिंग्या […]

आइतवार, माघ २१, २०८०

काठमाडौं । हुथी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले अमेरिका र बेलायतले यमनमा ४८ स्थानमा हवाई आक्रमण गरेको बताएको छ । दुई देशले भने संयुक्त वक्तव्यमा हुथीका ३६ स्थानका अखडामा आक्रमण गरेको बताएको थियो । […]

आइतवार, माघ २१, २०८०

काठमाण्डौ । चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ । केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो बस्तीमा पुग्दा दुई सय भन्दा धेरै घरहरु जलेर नष्ट भएका र कम्तीमा ४६ जनाको जलेर ज्यान […]

आइतवार, माघ २१, २०८०

सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुले अर्को प्रयास गरेको पाइएको छ । जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर आएको थियो । यो जहाजमा सात जना समुद्री डाँकू […]

शनिवार, माघ २०, २०८०

काठमाडौं । दुई बालबालिकालाई अपार्टमेन्टको झ्यालबाट फोल्ने एक जोडीलाई चीनले मृत्युदण्ड दिएको छ । दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको आरोपमा सन् २०२० मा नै बुवा झाङ बो र ये चेङ्चेनलाई दोषी […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । म्यानमार सरकारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एसियाली देशमा आपत्कालीन अवस्थालाई ६ महिना थप गरेको हो । कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले एनडीएससीको बैठकमा […]

शुक्रवार, माघ १९, २०८०

बन्दा आचेह । १०० भन्दा बढी रोहिंग्या शरणार्थी बोकेको एउटा डुंगा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको […]

बिहिवार, माघ १८, २०८०

झारखण्ड । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले आफ्नो पदबाट राजीनामा दिएका छन्। कांग्रेस नेता तथा झारखण्ड सरकारका मन्त्री आलमगीर आलमले राजभवनबाट बाहिर आएर मिडियालाई यो जानकारी दिएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार आलमगीर आलमले भने, ‘मुख्यमन्त्री […]

बिहिवार, माघ १८, २०८०

भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन्। प्रवर्तन निर्देशनालय (ईडी) का अधिकारीहरूले राजधानी राँचीस्थित निवासमै दिनभर बयान लिएर गएराति उनलाई नियन्त्रणमा लिएका हुन्।मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । राँचीमा रहेको भारतीय […]

बिहिवार, माघ १८, २०८०