इस्लामावाद । पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुंगामा फसेका थिए । पाकिस्तानी […]
काठमाडौँ । भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो। मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन्। हाल […]
अडेन । संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह सहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टीभीले जनाएको छ । होडेडाह सहरको रणनीतिक रेड सी बन्दरगाहलाई निसाना बनाई अल–काथीब क्षेत्रमा दुई […]
काठमाडौं । युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बीच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ । इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् । गाजा निवासी फरीद महमूदले आफ्नो परिवारमा आठ जना […]
काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ । बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको पुष्टि गरेको हो । राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन। […]
सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन्। केही घाइते भएको आशंका छ।सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल […]
काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र घरेलु टोली दक्षिण अफ्रिका खेल्दैछन् ।यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बेनोनीमा शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा […]
पेशावर । उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौँ लडाकुले आक्रमण गर्दा कम्तीमा १० सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् । पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिनअघि नै उमेदवार र […]
काठमाडौं । दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । दुई सर्वसाधारण घाइते भएका छन् । सिभिल डिफेन्स र मुस्लिम स्काउट एसोसिएसनका आधिकारिक स्रोतका अनुसार, […]
काठमाडौं । दक्षिण अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोले कम्तीमा ५१ जनाको ज्यान गएको बताइएको छ । आगो नियन्त्रणमा नआएका कारण मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरूले संघर्ष […]