२०८२ पौष ३ बिहिवार , ०७:३८:३२ बजे

Sajhamanch

International

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलोपटक गाजामा युद्धविरामको माग गरेको छ । गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको हो । बीबीसीका अनुसार अमेरिकाले भने यस […]

मङ्गलवार, चैत १३, २०८०

मंगोलिया । मंगोलियाको मौसम विज्ञान र वातावरणीय अनुगमन निकायले सोमबार तीव्र हावा र धुलोको आँधीबेहरीको चेतावनी जारी गरेको छ । मंगलबारदेखि शुक्रबारसम्म देशको दक्षिणी गोबी मरुभूमि प्रान्तहरू उम्नुगोवी, डुन्डगोवी र डोर्नोगोवीमा तीव्र हावा र पहेँलो […]

सोमवार, चैत १२, २०८०

काठमाडौं । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य […]

सोमवार, चैत १२, २०८०

काठमाडौ। सन् २०२४ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। आजको चन्द्रग्रहणलाई खन्डग्रास भनिएको छ। ज्योतिषविद्हरूका अनुसार होली पर्वको अवसरमा लाग्न लागेको आजको चन्द्रग्रहण एक सय वर्षपछि संयोग बनेको हो। ज्योतिष गणनाका अनुसार चन्द्रग्रहण बिहान १०ः३९ बजे […]

सोमवार, चैत १२, २०८०

  काठमाडौ । भारतको मध्य प्रदेशमा रहेको महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। उज्जैनस्थित भारतको प्रसिद्ध धार्मिक स्थलमध्यको एक महाकाल मन्दिरमा आइतवार सन्ध्याँ आरतीको क्रममा आगलागी हुँदा पुजारीसहित १३ जनाको मृत्यु […]

सोमवार, चैत १२, २०८०

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् […]

सोमवार, चैत १२, २०८०

बलिउड निर्देशक अनुराग कश्यप आफ्नो खुलापनको कारण चर्चामा रहन्छन् । उनले दिने अभिव्यक्ति प्रायः हेडलाइन बन्छन् । यतिबेला उनी नयाँ स्टेटमेन्टले चर्चामा छन् । भारतीय फिल्म उद्योगमा आउने नयाँ कलाकार लक्षित उनको अभिव्यक्ति चर्चामा छ […]

सोमवार, चैत १२, २०८०

गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार २२६ प्यालेस्टिनीको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिनुका साथै १०४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै मृत्यु हुनेको […]

सोमवार, चैत १२, २०८०

काठमाडौ । रुसको राजधानी मस्कोमा भएको आतकंवादी हमला परी ज्यान गुमाएकाहरुप्रति आज देशव्यापी शोक मनाउने भएको छ। मस्कोमा शुक्रवार भएको गोलीकाण्ड र त्यसपछिको आगलागीमा परी १३३ जनाको मृत्यु भएको र ठूलो क्षति भएको थियो। रुसका […]

आइतवार, चैत ११, २०८०

पन्जाब । शिखर धवनको कप्तानीमा रहेको पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा विजयी सुरुआत गरेको छ। घरेलु मैदान महाराज यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार दिल्ली क्यापिटल्समाथि चार विकेटको जित निकाल्दै पन्जाबले […]

आइतवार, चैत ११, २०८०